मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गण्डकीमा दर्ता विनै इँट्टा भट्टा संचालनमा

पोखरा, १३ मंसिर– गण्डकी प्रदेशमा रहेका इट्टा उद्योगहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले जोड दिएका छन् । गण्डकी प्रदेशसभा अन्तर्गत पर्ने अर्थ तथा विकास समितिको आयोजना तथा एकिकृत...

कोरोना नियन्त्रणमा बागलुङ नगर र पोखरा महानगरसहित ११ तह उत्कृष्ठ

बागलुङ, १३ मंसिर– बागलुङ नगरपालिका र पोखरा महानगरपालिका सहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीयतहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक/एक वटा स्थानीय तहलाई...

बागलुङका बस्तीमा पुगेर योजना सम्झौता गरिने

बागलुङ, १३ मंसिर– बागलुङ नगरपालिकाले पहिलो पटक वडा तहको बस्तीमा पुगेर योजना सम्झौता गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सबै वडामा पुग्ने, जनताको समस्या बुझ्ने र कम खर्चिलो बनाउनकालागि वडा तहमा पुगेर...

कहिले खुल्छन् बागलुङका विद्यालय ?

बागलुङ, १३ मंसिर– बागलुङ नगरपालिकाभित्रका सार्वजनिक तथा संस्थागत विद्यालय पूर्ण रुपमा कहिले संचालन हुन्छन् भन्ने अझै यकिन भएको छैन । केही विद्यालयले नियमित संचालन गरेका छन् भने बजार क्षेत्रमा बढी समस्या भएकोले नियमित खुल्न...

निसीखोलाबाट नियन्त्रणमा लिईएको गाजा नष्ट

बागलुङ, १२ मंसिर– गत कात्तिक २९ गते जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ६ बाट बरामद भएको १ सय ५० किलो गाजा जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार नष्ट गरेको छ । साही ठाउँ बस्ने टेक...

खानेपानी बोर्ड गठनका लागि कार्यदल

बागलुङ, १२ मंसिर– बागलुङ बजारको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले चासो राखेको छ । नगर कार्यपालिकाको बैठकले समस्या समाधानका लागि विकल्प खोजेको हो । उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालनमा रहेको खानेपानीलाई खानेपानी बोर्डमार्फत संचालन गराउन...

बेवारिसे अवस्थामा ३८ थान अबैध बन्दुक बरामद

बागलुङ, १२ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका बिभिन्न ठाउँबाट ३८ थान अबैध भरुवा बन्दुक बरामद गरेको छ । जंगल तथा घर छेउमा बेवारिसे अवस्थामा ती बन्दुकहरु फेला परेका हुन् । गत कात्तिक २८ गते...

योजना सम्झौतामा नगरपालिकाहरु पछाडि

बागलुङ, १२ मंसिर– विकास निर्माणका योजना सम्झौता र कार्यान्वयनमा बागलुङका नगरपालिकाहरु पछाडि देखिएका छन् । समयमा योजना सम्झौता नगर्ने, स्टिमेट नसक्ने र काम ढीला थालेर अलपत्र पार्नेमा नगरपालिका देखिएका हुन् । बागलुङ नगरपालिकाको कार्यपालिका बैठक...

कास्कीका क्रसर : अनुगमन गर्ने, कागज माग्ने, यत्तिकै छोड्ने

पोखरा, १२ मंसिर– जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समीतिले यतिबेला कास्कीका विभिन्न क्षेत्रमा संचालन भएका क्रसरहरुमा अनुगमन गरिरहेका छन् । जिल्ला समन्वय समीतिका अध्यक्षको संयोजकत्वमा गठित अनुगमन समीतिले सोमबार देखि क्रसर अनुगमन सुरु गरेको...

नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

काठमाडौं, १२ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई...

-->