बागलुङ, ४ मंसिर– बागलुङको ढोरपाटनमा निर्माण गर्ने भनिएको उत्तरगंगा जलाशययुक्त आयोजनाको विषयमा प्रभावित क्षेत्रका स्थानीयले राष्ट्रिय योजना आयोगसँग चासो व्यक्त गरेका छन् । बिहिबार ढोरपाटन शिकार आरक्ष क्षेत्रको अनुगमन तथा निरीक्षण भ्रमणका लागि पुगेको राष्ट्रिय...