मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

अब आँगनमै अस्पताल, सुस्त छ पोखरा महानगर !

पोखरा, १६ मंसिर– धेरै पालिकाले तामझामका साथ अस्पतालको उद्घाटन गरिरहँदा पोखरा महानगरपालिकाले भने अस्पताल उद्घाटनमा पछि प¥यो । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक स्थानीय तहमा अस्पताल खोल्न बजेट विनियोजन गरेपछि तातेको महानगरले...

काठमाडौंका मेयर पोखरामा

पोखरा, १६ मंसिर– पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीलाई सोमबार पोखरामा स्वागत गर्दै मेयर जिसीले स्थानीय निकाय...

खानीको गाउँ ‘नर्जाखानी’, तामा निकाल्न स्थानीयको माग

बागलुङ, १६ मंसिर– बाउबाजेका पालामा तामा निकालेका सुरुङहरु पाखाभरी देख्दा तमानखोला गाउँपालिका–६ नर्जाखानीका स्थानीय ओम प्रसाद छन्त्याललाई लाग्छ ‘अहिलेको भन्दा पहिले यहाँको जनजिविका सम्पन्न थियो ।’ स्थानीय औजारको प्रयोग गरेर ठुला पहाड काटेर तामा निकालेको...

संक्रमितको लागि पोखरामा भेण्टिलेटर जोहो गरिँदै

पोखरा, १५ मंसिर– गण्डकीमा सरकारी र निजी अस्पताल गरेर ६२ वटा भेण्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालको जिकिर छ । तर, कोरोना संक्रमितले बेड पाउनै मुस्किल छ । बिरामीलाई अस्पतालले भेण्टिलेटर नभएको भन्दै फर्काउने गरेका...

७३ वर्षिया मायाले बल्ल पाइन् नागरिकता

तनहुँ, १५ मंसिर– देवघाट गाउँपालिका–३ नाल्बुङ्गकी एकल महिलाले घरमै नागरिकता पाएकी छिन् । आफन्तबिहिन हिँडडुल गर्न र बोल्न नसक्ने अशक्त ७३ वर्षिया माया गुरुङलाई तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार घरमै पुगेर नागरिकता...

चिनियाँ रक्षामन्त्री बेइ फेङ्हे काठमाण्डौमा

काठमाण्डौ, १४ मंसिर– चिनियाँ रक्षामन्त्री बेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी विशेष विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरे । २१ सदस्यीय...

कोरोना छल्न घुम्ती साधारणसभा

बागलुङ, १४ मंसिर– कोरोना भाईरस संक्रमणको त्रासले सबै सदस्य भेला हुन नसकेपछि यहाँको एक सहकारी संस्थाले घुम्ती साधारणसभा सुरु गरेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले घुम्ती...

विद्युतीय शवदाह गृह विवाद, स्थानीय भन्छन् : ‘मनपरि मान्दैनौं ’

पोखरा, १४ मंसिर– पोखरा महानगरपालिका वडा नम्बर १० को निर्माणाधीन विद्युतीय शवदाह गृह विवाद थप पेचिलो बन्दै गएको छ । वातावरणीय प्रभाव मूल्यांकन बिना नै निर्माण अघि बढाएको भन्दै स्थानीयले निर्माणमा असन्तुष्टि जनाउँदै आएका...

‘अपाङ्गता भएकाहरुको उपचार कहाँ ?’

पोखरा, १४ मंसिर– गण्डकी प्रदेश सरकार अपाङ्गको स्वास्थ्यप्रति गम्भीर नभएको गुनासो सरोकारवालाले गुनासो गरेका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल,गण्डकी प्रदेशको आयोजनामा भएको अन्तरक्रियामा सो गुनासो आएको हो । अपाङ्गता अधिकारकर्मी शिशिर खनालले आपाङ्गता...

उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं, १४ मंसिर– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरे । ढकालका प्रतिद्वन्द्वी किशोर...

-->