शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

आफ्नै ६२ वर्षीय बुबाको हत्या गरी फरार रहेका ३४ वर्षीय भुजेल पक्राउ

पर्वत/आफ्नै ६२ वर्षीय बुबाको हत्या गरी फरार रहेका एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले घट्नाको भोलिपल्टै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कास्कीको रुपा...

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

काठमाडौँ/  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी...

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना

काठमाडौं / नेपालमा प्रेस स्वतन्त्रतामाथि आक्रमण र दबाबका घटनाहरू चिन्ताजनक रूपमा बढ्दै गएको पाइएको छ। फ्रिडम फोरमले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार गत एक वर्षमा प्रेस स्वतन्त्रता उल्लंघनका ९७ वटा घटना दर्ता भएका छन्,...

अध्यादेशसँगै संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त हुने (सूचीसहित)

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५ सय ९४ जना पदाधिकारीहरू पदमुक्त हुने...

कतै विद्यार्थी अभाव, कतै थेगीनसक्नुको भीड

पर्वत/विद्यार्थीको अभावमा सामुदायिक विद्यालयहरू कतिपय ‘मर्ज’, कतिपयमा कक्षा घटुवा त कतिपय बन्द नै भइसकेका छन् । जन्मदर कम हुँदै जानु तथा अस्थायी र स्थायी बसाईसराईँका कारण सामुदायिक विद्यालय मात्रै होइन निजी विद्यालयमा समेत क्रमशः...

पोखरा स्पोर्टस् अवार्डलाई पर्यटन क्षेत्रको साथ

पोखरा/आगामी बैशाख ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई पर्यटन व्यवसायीहरुले साथ दिने प्रतिवद्धता जनाएका छन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डका लागि पर्यटनसम्बन्धी संघ–संस्थाहरुले सहयोग गर्ने...

घरभाडामा लिने भन्दै वृद्धामाथि हतियार प्रहार

पोखरा/लेखनाथमा घरभाडामा लिने बहाना बनाई एक बृद्वमाथी प्रहार भएको छ । लेखनाथ सिशुवास्थित सुन्दरी बजारमा एक घरको फ्ल्याट भाडामा लिने भन्दै आएका अपरिचित व्यक्तिले वृद्धमाथी धारिलो हतियार प्रहार गरेका हुन । स्थानीय ७४ वर्षीय...

सामाजिक यथार्थ बोकेको ‘मालती मंगले’

पोखरा/बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र मालती मंगले को प्रचारप्रसारलाई तीव्र पार्दै यसको कलाकार तथा निर्माण टिम पोखरा आइपुगेको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार...

फोटो पत्रकार अक्षयकोषमा समाजसेवी विवेकको सहयोग

पोखरा/नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा समाजसेवी विवेक रानाले आर्थिक सहयोग गरेका छन् । पर्वत घर भई अहिले यूके बस्ने रानाले अक्षयकोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन्...

शिक्षासेवी अमृतलाल श्रेष्ठलाई दिल–गंगा स्मृति सम्मान

बागलुङ/शिक्षासेवी अमृतलाल श्रेष्ठलाई दिल–गंगा प्रधान स्मृति सम्मान प्रदान गरिएको छ । पृथ्वीनारायण क्याम्पसका प्राध्यापक तथा पोखरा क्याम्पसका क्याम्पस प्रमुख श्रेष्ठलाई दिल–गंगा प्रधान स्मृति कोषले सम्मान गरेको हो । बागलुङ बजारमा आयोजित २० औँ पुरस्कार वितरण...

-->