शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पर्वतको माझमेलामा भएको इभी दुर्घटनामा १० जना घाइते

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–४ माझमेलास्थित पोखरा–बागलुङ सडक खण्डमा विद्युतीय माइक्रो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार सोमबार दिउसो करिब ३ बजेको समयमा बेनीबाट पोखराका लागि...

सरकारी जग्गाको संरक्षण गर्न प्रशासनको निर्देशन

बागलुङ/सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न यहाँका स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय बागलुङले निर्देशन दिएको छ । सोमबार जिल्लाका दशवटै पालिकालाई पत्राचार गर्दै सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रशासनले निर्देशन...

पोखराका सुकुम्बासी आन्दोलित, ३५ दिने सूचना खारेजको माग

पोखरा/ पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रका सुकुम्बासीले सरकारले विकल्प नदिएसम्म हाल बसिरहेको ठाउँ खाली नगर्ने बताएका छन् । उनीहरुले सोमबार पोखरामा विरोध ¥याली निकालेका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गाका अनधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम...

पोखराका प्रेम थापासहित नेपालका १० फोटोपत्रकार ढाकामा सम्मानित

पोखरा / बंगलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट एप्रिसिएसन अवार्ड २०२६’ बाट पोखराका प्रेम थापासहित नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । बंगलादेश सरकारकी सामाजिक कल्याण राज्यमन्त्री फर्जना शर्मिनले नेपाली फोटोपत्रकारहरुलाई शनिबार...

चट्याङले बडिगाडमा एकको मृत्यु

बागलुङ/अविरल वर्षासंगै परेको चट्याङले पश्चिम बागलुङको बडिगाडमा एक जनाको ज्यान गएको छ । चट्याङले दर्जनबढी घरमा क्षती पुगेको छ । आइतबार साँझ बडिगाड गाउँपालिका वडा नं. १ सिरानका ४८ वर्षिय रुमबहादुर भुजेलको चट्याङ लागेर ज्यान...

सरकारले फेरि भन्यो: ‘कैलाश मानसरोवर जाने बाटोमा पर्ने लिपुलेक हाम्रै भूभाग हो’

काठमाडौं / सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा प्रतिबद्ध रहेको बताएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो...

फिर्ता आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पुनः राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय

काठमाडौं / सरकारले राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुन: सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सस्मित...

पोखरा महानगरपालिकाद्वारा सुकुम्वासी समस्या समाधानमा पहल भइरहेकाले आन्दोलन नगर्न अपिल

पोखरा/ पोखरा महानगरपालिकाले सुकुम्वासी समस्या समाधानका लागि देशभरमै सम्भवतः सबैभन्दा छिटो निस्सा वितरण गर्ने कार्य सम्पन्न गरेको जनाएको छ। महानगरपालिकाका अनुसार हालसम्म १९ हजार ८५६ परिवारलाई निस्सा वितरण गरिएको छ। महानगरपालिकाले निस्सा प्राप्त नागरिकहरूको यथार्थ...

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ/ नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखापरेका छन् । समून्द्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेक र सेतारा लेकमा...

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ / गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दज्र्यानी चिह्न प्रदान गरेका छन्।  गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दज्र्यानी चिह्न लगाइदिएका हुन् । यही...

-->