शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

जैमिनी नगरपालिका वडा नं. ३ दमेक आफ्नै भवनमा

बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिका वडा नं. ३ दमेकले आफ्नै भवनबाट सेवा सूचारु गरेको छ । हालै निर्माण सम्पन्न भवनमा सरेर वडा कार्यालयले आफ्नै भवनबाट सेवा सूचारु गरेको हो । बुधबार भवनको उद्घाटन गर्दै गण्डकी प्रदेश...

संवैधानिक परिषद्को बैठक भोली, प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने

काठमाडौं/  सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक विहीबारका लागि आह्वान गरिएको छ। संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बैठक बोलाएको हो। बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने...

पोखराका अञ्जन श्रेष्ठ बने उधोग बाणिज्य महासंघको अध्यक्ष

पोखरा / नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नेतृत्वको जिम्मेवारी अञ्जन श्रेष्ठले पाएका छन्। आजबाट उनी देशभरिकै उद्योगी, व्यवसायीको छाता संगठनको अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्। एफएनसीसीआईको विधानअनुसार, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षको जिम्मेवारीमा पुगेका व्यवस्था छ। यसअघि...

सूर्यचन्द्र र कृष्णमणिलाई दयाशंकर स्मृति पत्रकारिता सम्मान

पोखरा/प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट पत्रकारद्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल सम्मानित भएका छन् । बस्नेतलाई २०८१ र बराललाई २०८२ को सम्मानबाट सम्मानित गरिएको हो । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनही...

सरकारी जग्गाको विवरण संकलन गर्दै स्थानीय तह

बागलुङ/जिल्लाका स्थानीय तहले आफ्नो क्षेत्राधिकार भित्रका अतिक्रमित जग्गाको विवरण संकलन गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न स्थानीय तहलाई पत्राचार गरेपछि बडिगाड र तमानखोला गाउँपालिकाले त्यस्ता जग्गाको...

समुदाय परिचालन गरेर ढोरपाटनमा सरसफाइ

बागलुङ/प्राकृतिक सम्पदाको अनुपम र रमणीयस्थलको रूपमा रहेको ढोरपाटनमा पर्यटकीय आगमन बढेसँगै प्रदूषणको चुनौती पनि थपिंदै गएको छ । कुनै समय विदेशी पर्यटकले मात्रै शिकार खेल्न पुग्ने ढोरपाटन शिकार आरक्षमा सडक सुविधा र प्रचार प्रसारले...

कांग्रेस गण्डकीको प्रमुख सचेतकमा प्रकाश

पोखरा/नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी प्रमुख सचेतक प्रकाश बरालले पाएका छन् । गण्डकीका मुख्यमन्त्री तथा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बराललाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पेका हुन् । कास्की क्षेत्र नम्बर...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी/ प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि चैतभित्रमा दुई लाख ५१ हजार १८८ विदेशी पर्यटक भित्रिएका छन् । सबैभन्दा बढी चैतमा ६५ हजार २४२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा...

जिसस कास्कीद्वारा रुग्ण र अधुरा आयोजनालाई प्राथमिकता दिन सरकारलाई आग्रह

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बहुवर्षीय अधुरा र रुग्ण आयोजनालाई प्राथमिकतासहित आगामी आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा समाबेश गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । समितिको मंगलबार सम्पन्न ४८...

संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ बाट

काठमाडौं / सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन यही बैशाख २८ गते आह्वान गर्न सिफारिसको निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय...

-->