पोखरा/ सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रम गरी आफ्ना कार्ययोजना सार्वजनिक गरेको हो । ९ वैशाखमा काम थालेको समस्याग्रस्त सहकारी...
बागलुङ/नेपाल उद्योग व्यापार महासंघको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनमा राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ सम्मानित भएको छ । शुक्रबार नवलपुरको गैडाकोटकोमा सम्पन्न महासंघको वार्षिक साधारण सभामा देशभरका समितिमध्ये बागलुङ शाखाले उत्कृष्ट काम गरेको...
काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सोमबार दोस्रोपटक सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले मंगलबार जारी गरेका हुन् । अघिल्लो साता मन्त्रीपरिषद्ले सिफारिस...
काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरूद्धको लडाइँ नभएको बताएका छन् । विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उनले सरकारको...
काठमाडौं / सरकारले सम्पत्ति शुद्धीकरण विभागको कार्यक्षेत्र बढाएर त्यसलाई शक्तिशाली बनाएको छ। सम्पत्ति शुद्धीकरण ऐनका केही प्रावधान अध्यादेशबाट संशोधन गर्दै वित्तीय गतिविधिहरू (कर, बैंकिङ, सेयर बजार) को पनि ‘प्याकेज’मै अनुसन्धान र कारबाही गर्न सक्ने...
काठमाडौं / उर्लिएको रोशीको भेलमा जबर्जस्ती गाडी हालेर यात्रुको ज्यान जोखिममा पार्ने पाँचजना चालकलाई प्रहरीले पक्राउ गरेको छ। गाडीसँगै खोलामा फसेका ८९ यात्रुको भने मध्यराति सकुशल उद्धार गरिएको काभ्रे प्रहरीले जनाएको छ। मंगलबार (हिजो) साँझदेखि भएको...