शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

प्रक्रिया पुर्याउने बाहनामा पदमार्ग निर्माणमा ढीलाई

बागलुङ/पर्यटकहरु घुम्ने क्रम बढेपछि एकीकृत सेवा कार्यालय बागलुङले रकम विनियोजन गरेर पदमार्ग बनाउने योजना ढोरपाटन सिकार आरक्ष भित्रको प्रक्रियागत विषय लामो भएर ढीलाई भएको छ । समयमा काम नभए विनियोजित बजेट समेत फ्रिज हुने...

ढोरपाटनमा यस सिजनमा १३ नाउर र ६ झारलको सिकार

काठमाडौँ / नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिजन (चैत–वैशाख) मा १३ नाउर र ६ झारलको सिकार गरिएको छ । यस आरक्षमा लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र...

उद्योगपति पाण्डेद्वारा मानवसेवा आश्रमलाई ५४ लाख बढी दान

पोखरा/ पोखराका उद्योगपति तथा समाजसेवी हरि पाण्डे तथा उनका धर्मपत्नी तुलसा पाण्डेले वैवाहिक जीवनको ५९औँ वर्षगाँठका अवसरमा पोखराको मानव सेवा आश्रमका लागि ५४ लाख ४४ हजार ४४२ सहयोग गरेका छन् । पोखरा महानगरपालिका–८ सृजनाचोक निवासी...

मुस्ताङमा नेपाली सेनाको ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

मुस्ताङ/ नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास मुस्ताङमा सुरु भएको छ । जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा बिहीबारदेखि खोज तथा रेस्क्यु अभ्यास सुरु गरिएको हो । उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक...

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा

बागलुङ/ नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ । १५ दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा...

पाँच मिनेटमै सेवाग्राहीको हातमा नागरिकता

स्याङ्जा/जिल्ला प्रशासन कार्यालय स्याङ्जामा नागरिकता पाँच मिनेटमा पाउन थालेको छ । आवश्यक कागजात भएको सेवाग्राहीले नयाँ नागरिकता माग गरेको पाँचै मिनेटमा नागरिकता पाउन थालेका हुन् । प्रशासनले एकद्धार प्रणाली लागु गरेसँगै यहाँ नागरिकता लिन आउने...

लिंक रोडमार्फत् मध्यपहाडीको मुलधारमा जोड्ने लक्ष्य

बागलुङ/निसीखोलाको बाटो भएर मध्यपहाडी लोकमार्ग बनेपछि झट्ट हेर्दा सुगम क्षेत्रको रुपमा चिनिन्छ । तर, निसीखोलाको मुल सडकबाट दायाँबायाँका गाउँहरु धेरै विकट छन् । गाउँपालिका र वडाहरुले ती विकट गाउँ जोड्ने सडक गुरुयोजना बनाएका छन् । तर,...

के के छन् उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठले घोषणा गरेको ‘६ स्तम्भ, ६० पहल’मा

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको कार्यभार सम्हाल्दै अन्जन श्रेष्ठले ‘६ स्तम्भ, ६० पहल’ घोषणा गरेका छन् । श्रेष्ठ महासंघका २१औँ अध्यक्ष हुन् । महासंघको ६०औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष...

३३ औं प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

काठमाडौं / मुलुकको ३३ औं प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएका छन् । न्याय परिषद्को बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको...

पोखरा विमानस्थलमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ । विमानास्थल निर्माणको भन्सार...

-->