शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

म्याग्दीका दुई पालिका पूर्ण खोप सुनिश्चित घोषणा

म्याग्दी/जिल्लाका छमध्ये दुई वटा स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गरेका छन् । अन्य चार वटा स्थानीय तह पनि अन्तिम तयारीमा रहेका छन् । सदरमुकाम समेत रहेको बेनी नगरपालिका र मंगला गाउँपालिका...

म्याग्दे गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

तनहुँ/ जिल्लाको म्याग्दे गाउँपालिकाले ९६ जना श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । गाउँपालिकाको लक्ष्यअनुरूप अनौपचारिक क्षेत्रका श्रमिकहरूको आर्थिक अवस्था सबल बनाउन गाउँपालिकाले दुई चरणमा गरी ती श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको हो । चालु...

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, राष्ट्रपति पौडेलले सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने 

काठमाडौँ/ सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ । आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम...

टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ/ टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमानमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको...

श्रीमानको किर्ते सहीछाप गरी बैंकबाट ५० लाख निकालेपछि …

पर्वत/श्रीमानको किर्ते सही छाप गरी ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनकी ४४ बर्सिया वन्ती शाही र सुर्खेतको चौकुने गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–१०...

पोखरामा ग्याङफाइट

पोखरा/पोखरा महानगरपालिका–२, स्थित बाग्लुङ बसपार्क क्षेत्रमा भएको ग्याङफाइटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वैशाख २२ गते राति करिब साढे ९ बजे बसपार्क क्षेत्रमा दुई समूहबीच...

सरसफाइ र पुर्वाधारले चिटिक्क हरिचौर

बागलुङ/स्थानीयको सक्रियताले गाउँमा सरसफाइ र सडक पुग्दा पुरानो सास्ती हट्न थालेको छ । गलकोट नगरपालिका–५ को हरिचौर बजार पुग्दा यो दृश्य देखिन्छ । यहाँ पुग्ने गोरेटा चिप्ला र अप्ठ्यारा थिए । रित्तिएका घर जीर्ण बन्दै...

जोमसोम अस्पतालमा जोखिमपूर्ण शल्यक्रियाद्वारा सफल प्रसूति

पर्वत/टाढाको दूरीमा रहेको तथा भौगोलिक रूपमा जटिल रहेको हिमालपारिको जिल्ला मुस्ताङमा एक महिलाको शल्यक्रियाद्वारा सफल प्रसूति गराइएको छ । जोमसोममा रहेको प्रदेश अस्पताल जोमसोममा पहिलो सन्तान जन्माउन लागेकी २९ बर्सिया महिलामा ४२ हप्ता ६ दिन...

जलजलाको शिविरबाट ७ सय ४४ जना लाभान्वित

पर्वत/जिल्लाको जलजला गाउँपालिकामा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा ७४४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौँको प्राविधिक सहयोगमा सहयोगमा जलजला गाउँपालिका–४ स्थित...

यशोदा राजभण्डारीलाई ओमप्रसाद–मेघकुमार सम्मान

बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङको ७७ औं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । साधारण सभाका अवसरमा ओमप्रसाद– मेघकुमार सम्मानबाट स्वास्थ्य तथा समाजसेवामा उल्लेखनिय योगदान पु¥याउने यशोदा राजभण्डारीलाई सम्मान गरिएको छ । बागलुङ जन्म भई...

-->