शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

रोल्पा दुर्घटनाका मृतक सबैको पहिचान खुल्यो

दाङ/ रोल्पामा बिहीबार जिप दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रुस)/  सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम र छाँयाको लुकामारी चलिरहेको थियो । चिसो हावा कहिले मन्द त कहिले उडाउला जस्तो गरी चल्थ्यो । रुसी नागरिकका अनुसार यो मस्कोको ‘समर सिजन’ थियो...

सृजनशील शनिबार बनाउन ‘मोदीबेणी घाट’ मा सरसफाइ

पर्वत/जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको मोदीबेणी धाम हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । नयाँ वर्षको दिन होस वा सङ्क्रान्ति, एकादशी होस वा व्रत बस्दाको दिन, जहिले पनि कालीगण्डकी नदीमा स्नान गर्नेहरूका कारण...

सिसाखानीमा पिकअप दुर्घटना हुँदा दुई घाईते

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा २ जना घाईते भएका छन । खर्वाङ प्रहरी चौकीका अनुसार, बिहिबार राती लु १ ज २०६७ नम्बरको जिप बुटवलबाट सिसाखानी जाँदै गर्दा धारापानीमा...

साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

काठमाडौँ/ प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुने बताएका छन् । पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका सुअवसरमा सामाजिक सञ्जालमार्फत आज दिएको शुभकामनामा उनले त्यो ‘ज्ञ’ ज्ञान भएको जनाएका हुन् । बुद्धको जन्मले...

अब्बल पूर्वाधार, शिक्षा र स्वास्थ्यमा गुणस्तर

बागलुङ/निसीखोला जिल्लाको भौगोलिक दूरीले सबैभन्दा टाढाको पालिका हो । यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि स्थानीय तहले धेरै नै लगानी गर्नुपर्ने छ । तर वडा नं. ४ यस्तो स्थानमा छ, जसले शिक्षा र...

भवन अध्यावधिक र अभिलेखीकरण नगर्दा के हुन्छ ?

पोखरा/कुनै बेला पोखरामा साढे २ तला अर्थात् ५५ फिटभन्दा माथिको भवन अवैध हुन्थ्यो । तत्कालीन पोखरा उत्पत्यका नगर विकास समितिले तोकेको ५५ फिटको मापदण्ड अनुसारका केही घरहरु अहिले पनि न्यूरोडमा देख्न सकिन्छ । तत्कालीन...

आजदेखि कुन कुन सार्वजनिक जग्गामा चल्दैछ डोजर ?

काठमाडौं / आजदेखि काठमाडौंका अतिक्रमित तथा नदी किनारका बस्ती खाली गराउन डोजर चलाइँदैछ । सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत आजदेखि दोस्रो चरणको काम थाल्न लागिएको हो । पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली...

राष्ट्रपति पौडेलले जारी गरे अर्को अध्यादेश पनि

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गरेका छन्। पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका हुन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी...

रोल्पा जीप दुर्घटना अपडेट: २० जनाको मृत्यु

पोखरा/रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले अहिलेसम्म...

-->