शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पर्यटकीय गन्तव्य बन्दै रायरायँकोट

बागलुङ/बागलुङ नगरपालिका–७ स्थित पर्यटकीय स्थल रायरायँकोटमा पर्यटन प्रवद्र्धनका गतिविधि थालिएको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेपछि रायरायँकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको हो । बागलुङ नगरक्षेत्रका पाँच वटा कोट मिलाएर पञ्चकोट...

स्याउको बोटमा रुपैयाँ फलाउने उद्देश्यमा अविचलित छ शीतोष्ण बागवानी केन्द्र

म्याग्दी/हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फलफुल तथा तरकारीको विकासमा ६० वर्षदेखि सक्रिय रहँदै आएको छ । २०२३ सालमा स्थापना भएको केन्द्र २०२३ सालमा जिल्लामा बागवानी...

आजको मौसम– गण्डकी र कोशीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पाेखरा/ हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा अधिकांश...

लोमन्थाङमा न्यायिक समितिको तेस्रो सम्मेलन सम्पन्न

मुस्ताङ/ मुस्ताङको लोमन्थाङमा सम्पन्न गण्डकी प्रदेश न्यायिक समितिको तेस्रो सम्मेलनले ‘लोमन्थाङ घोषणा–पत्र २०८३’ जारी गर्दै स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएको छ । सम्मेलनले न्यायिक समितिहरूको कार्यदिशा स्पष्ट पार्दै...

अध्यादेशप्रति नेपाली कांग्रेसको आपत्ति

काठमाडौं/ सरकारकाले संसद बैठक स्थगीत गरेर अध्यादेश ल्याइएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको अध्यादेशले लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको...

पत्रकार महासंघद्वारा स्थानीय तहको ध्यानाकर्षण

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जिल्ला समन्वय समितिमार्फत यहाँका दशवटै पालिकाका प्रमुखको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ । सरकारी विज्ञापन सरकारी सञ्चार माध्यामलाई मात्र दिने सरकारको निर्णयको विरोध गर्दै आन्दोलनमा रहेको नेपाल पत्रकार...

प्रदेश सरकारको औचित्य पुष्टि हुने गरि काम गरौँ– उद्योग तथा पर्यटन मन्त्री रिमाल

पोखरा / गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले प्रदेश सरकारको औचित्य पुष्टि हुने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छन् । जनप्रतिनिधि र कर्मचारीको उद्देश्य साझा भएको उल्लेख गर्दै उनले जनताले अनुभूति...

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी/ प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ । गत असार १६ गते...

१३ वर्षअघि कारागारबाट फरार अभियुक्त पक्राउ

पोखरा/ जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कारागार कार्यालय कास्कीबाट फरार रहेका ३२ वर्षीय हेम कुमार तामाङलाई पुनः नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार...

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छः असिम शाह

काठमाडौं / संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताउँदै यस्ता भनाइहरुमा कुनै आशङ्का नगर्न आग्रह गरेका छन्। प्रधानमन्त्री तथा...

-->