शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

कक्षा १२ को परीक्षा आजदेखि, गत वर्षभन्दा ९३ हजार घटे

पोखरा / माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज (सोमबार) देखि सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन्। बोर्डका अनुसार नियमिततर्फ...

हिजो उत्कृष्ट, आज घुससहित पक्राउ

पोखरा/अख्तियारले कास्की प्रहरीमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार विष्णु थापालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । कास्की प्रहरीको अपराध अनुसन्धान शाखामा खटिएका उनले विभिन्न सहकारी ठगी सम्बन्धी कसुर, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको अनुसन्धानमा...

काठेखोलाको प्रशासनिक भवन बनाउन जग्गा प्राप्ती

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले प्रशासनिक भवन बनाउन जग्गा पाएको छ । विभिन्न संघसंस्थाको सहयोगमा पालिकाको प्रशासनिक भवन बनाउन जग्गा खरिद गरेर हस्तान्तरण गरिएको हो । बिहुँकोट समाज जापान, बिहुँकोट विकास मञ्च र जापान समाज बिहुँकोट लगायतका...

व्यवसायीलाई कर अभिलेखिकरणमा जोडिन आग्रह

पोखरा/बुद्व विशाल बजार व्यापारिक एशोसियसन र पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीबीच व्यवसायीका समस्या समाधान तथा कर अभिलेखिकरणका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । एशोसियसनको कार्यालयमा राखिएको कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका ४ का...

निर्माण सामग्रीको मुल्यवृद्धि गर्न माग

पोखरा/इन्धन तथा निर्माण सामग्रीको अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण देशभरको निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूले सरकारसँग तत्काल हस्तक्षेपको माग गरेका छन् । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावस्वरूप डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनजन्य सामग्रीमा...

समस्याग्रस्त सहकारीको बचत रकम फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि

काठमाडौं / समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि ल्याएको छ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ जारी गरेको हो । भूमि व्यवस्था,...

नेपाल उद्योग व्यापार महासंघ गण्डकीमा चोखाल सर्वसम्मत

बागलुङ/नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका अर्जुन चोखाल चयन भएका छन् । बागलुङ बजारमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट चोखाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । वरिष्ठ उपाध्यक्षमा तारानाथ ढुंगाना, उपाध्यक्षहरुमा...

सरकारले लगानीको वातावरण बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

बागलुङ/नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले उद्योगी व्यवसायीको हितमा सरकारले प्रोत्साहन र राहतका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । शनिबार बागलुङ बजारमा आयोजित नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा...

मोटरसाइकलको गतल युर्टनले तनहुँमा बस दुर्घटनामा

पोखरा/तनहुँमा २ जनाको मृत्यु हुनेगरि भएको बस दुर्घटनामा मोटरसाइकलको गलत युर्टन र बसको तिव्र गति भएको देखिएको छ । शुक्रबार शुक्लागण्डकी नगरपालिका–७ शेराटारमा पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा...

सुकुमबासी बस्तीले गिजोलिएको पोखराको बसपार्क

पोखरा/पोखराको मुख्य क्षेत्र पृथ्वीचोक सधैँ चर्चामा आउँछ । विशेष गरी तीन तहको निर्वाचनको समयमा यो क्षेत्रको चर्चा बढी हुने गरेको छ । पोखरामा ठूलो बसपार्क पृथ्वीचोकमै छ । पुरानो पोखरा विमानस्थलसँग जोडिएको बसपार्क अतिक्रमणको...

-->