शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

न्याय निरुपण र मेलमिलापमा न्यायिक समिति सक्रिय

बागलुङ/क्षेत्राधिकार साँघुरो भएपनि न्यायिक समितिमा राम्रो संख्यामा मुद्दा आउन थालेका छन् । अदालतको प्रक्रियाभन्दा न्यायिक समिति छिटो कार्यविधिमार्फत न्याय निरुपणमा सक्रिय छन् । बागलुङका १० पालिकाबाट कम्तीमा १० वटाको दरले मुद्दा मिलाउँदा पनि वर्षमा...

लमजुङ र रोल्पामा अत्यधिक वर्षा

पोखरा /मौसम बदलीसँगै शनिबार साँझ देशका विभिन्न जिल्लामा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ। सबैभन्न्द बढी...

सुकुम्बासीको रंगशालामा ‘स्क्रिनिङ’, २३ परिवार आए सम्पर्कमा

काठमाडौं / थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुम्बासी/भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीबाट ल्याइएका सुकुम्बासी...

ब्रम्होत्सव तथा शालग्राम महोत्सव सकियो

बागलुङ/बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्रीधराचार्य शालग्राम संग्रहालयमा रंङ्गवैकदेश मुक्तिनायाण भगवानको ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । महोत्सव अवधीभर सामुहिक गिता वाचन, पुजाअर्चना, प्रवचन, भजनकिर्तन, रथयात्रा लगायकका कार्यक्रम...

सामाजिक कार्यमा सक्रिय बन्दै प्रबुद्व (फोटो फिचरसहित)

बागलुङ/सामाजिक क्षेत्रमा स्वयंसेवी रुपमा काम गर्ने हुटहुटीले स्वतःस्फुर्त रुपमा संगठित भएको प्रबुद्व युवा समूहले पर्यटकको चाप बढ्ने क्षेत्रमा सरसफाई अभियान चलाएको छ । सरकारीमा काममा हुने ढिलासुस्ती र विकास निर्माणका काममा भईरहेको ढिलासुस्तीप्रति सामाजिक सञ्जालमार्फत...

चालु वर्ष बागलुङमा ९४ पदमार्ग बनाउने योजना

बागलुङ/पर्यटकीय क्षेत्रमा जाने बाटो सहज बनाउन चालु वर्ष बागलुङमा ९४ वटा पदमार्ग बन्दैछन् । एकीकृत सेवा कार्यालयले जिल्लाका पर्यटकीय संभावना भएका स्थानमा ती पदमार्गको काम गरेको हो । चालु वर्षको साँढे ९ महिनामा ८६ वटा...

२ हजार बढी लाभान्वित, १३२ जनाको मोतियाबिन्दुको शल्यक्रिया

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । माछापुच्छ्रे गाउँपालकिा, कास्कीको आयोजना श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानको संयोजन तथा व्यवस्थापनमा पालिकाका नौ वटै वडामा शिविर सञ्चालन भएको हो । हिमालय आँखा हस्पीटल र आई...

सैन्य आधारभूत तालिमबाट ९७ जना सैन्य दीक्षित

बागलुङ/जिल्लास्थित नेपाली सेनाको कालीजंग गण घोडाबाँधेमा सञ्चालित सिसं ९ सैन्य आधारभूत तालिमबाट ९७ जना सैन्य दीक्षित भएका छन् । शुक्रबार घोडाबाँधे व्यारेकमा सैन्य आधारभूत तालिमको ‘अन्तिम दलेल कवाज’ समापन भएको हो । तालिम समापनका अवसरमा...

तनहुँमा बस दुर्घटना, १९ घाइते अस्पताल पुराइयाे, बिस्तृत विवरण आउन बाँकी

पोखरा/ पोखराबाट भैरहवा तर्फ जाँदै गरेको एक यात्रुबाहक बस केही बेर अघि तनहुँको सूर्य नेपाल नजिकै पृथ्वीराजमार्गको सेरा भन्ने स्थानमा दुर्घटनामा परेको छ । दुर्घटनामा घाइते मध्ये १९ जनालाई अस्पताल पुराइएको छ । ४ जनाको...

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

पोखरा/ पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक, ऐलानी र पर्ती जग्गामा अनधिकृत रूपमा बनाइएका भौतिक संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै पहुँचका आधारमा कब्जा गरिएका जग्गा खाली गर्न...

-->