शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पोखरा/  पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पोखरा आइपुगेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उनलाई समर्थकहरुले बाजागाजासहित स्वागत गरे । समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका थिए । लोकतन्त्र दिवसकै दिन पूर्वराजा शाह...

‘पृथ्वी जोगाउन वन जोगाउनु पर्छ’

म्याग्दी/हामी बसिरहेको पृथ्वी जोगाउनका लागि हामीले हाम्रै वरीपरी रहेको वनलाई जोगाउनु पर्ने बेनीमा आयोजित एक कार्यक्रममा बक्ताले धारणा राखेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीले आयोजना गरेको मौसम तथा जलवायु सुचना सेवा प्रणालि सम्बन्धी...

शुन्यबाट महिला स्वास्थ्य र खानेपानीमा छलाङ

बागलुङ/निसीखोलाबाट मध्यपहाडी लोकमार्ग गुडेको छ । तर खोलाछेउमा रहेको राजमार्गले ग्रामीण बासिन्दालाई खासै सेवा दिएको छैन । यहाँको अधिकांस बस्ती गाउँमा छ । वडा कार्यालय पुग्न तीनचार घण्टा पैदल हिंड्नेहरुले लोकमार्गको सेवा लिन सकेका...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी/ म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि...

कास्की प्रहरीको निशानामा टोलेगुण्डा र दुर्व्यसनी

पोखरा/गृहमन्त्री सुधन गुरुङको राजीनामासँगै गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहको काँधमा छ । प्रधानमन्त्री स्वयंले गृह मन्त्रालय सम्हालेकै दिन कास्की प्रहरीले चाहिँ स्वीप (बढार्ने) अपरेसन सुरु गरेको छ । कास्की प्रहरीका अनुसार बुधबार साँझ ९...

न्यायिक सम्मेलनद्वारा १४ बुँदे बेलढुङ्गा घोषणा पत्र जारी

बागलुङ/१४ बुँदे बेलढुङ्गा घोषणा पत्र जारी गर्दै काठेखोला गाउँपालिकाको धम्जाको बेलढुङ्गामा आयोजित तेस्रो जिल्ला स्तरीय न्यायिक सम्मेलन बिहिबार सम्पन्न भएको छ । सम्मेलनमा यहाँका दश स्थानीय तहका न्यायिक समितिका संयोजक सहभागि थिए । सम्मेलनमा न्यायिक...

बिरामीलाई हेली उद्दार

बागलुङ/बागलुङको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिवाङबाट एक जना बिरामीलाई बिहिबार हेली उद्दार गरी उपचारमा पठाइएको छ । निसीखोला गाउँपालिका वडा नंं २ का ५२ वर्षिय सुर्य खड्कालाई सिम्रिक एयरको हेलीबाट उद्दार गरी पोखरा...

पत्रकार महासंघ बागलुङद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

बागलुङ/सरकारको सचिव स्तरीय निर्णयले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै प्रकाशित गर्नेगरी गत चैत १७ गते गरिएको परिपत्रबारे नेपाल पत्रकार महासंघले विरोध गरेको छ । औपचारिक रुपमा यसअघि नै विरोध गरेको महासंघले चरणबद्द विरोध र...

शिशुवा–खुदीखोला सडक उद्घाटन

पोखरा/पोखरा महानगरपालिका वडा नं. ३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्डअन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित...

बागलुङ उवासंघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबीच समझदारी

बागलुङ/जिल्लाको आर्थिक विकास, पर्यटन प्रवद्र्धन र व्यावसायिक सुधारलाई केन्द्रमा राख्दै दुई महत्वपूर्ण संस्थाबीच समझदारी भएको छ । बागलुङ उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबीच जिल्लाको समग्र विकासका लागि आठ बुँदे सहमति पत्रमा हस्ताक्षर...

-->