पोखरा/दक्षिण कोरियाको ‘कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग’ (कोइका) ले गण्डकी प्रदेश सरकार मातहतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमा विभिन्न विषयको प्राविधिक शिक्षाका लागि यसअघि सम्झौता गरेको ९ मिलियन अमेरीकी डलर सहयोग कार्यान्वयन प्रक्रिया अघि...
फाइल तस्बिर पर्वत/तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ । कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधन आवतजावत बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले...
म्याग्दी/बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम हिन्दू धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित छ । विशाल एउटै करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको चक्रशिलामाथि स्वयं उत्पन्न ज्योतिर्लिङ्ग रहेको यस स्थलमा दैनिक रूपमा देश–विदेशबाट भक्तजनहरूको ठूलो भीड...
काठमाडौं / सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सूचना फैलाउने व्यक्ति तथा संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै अफवाह फैलाउनेलाई ‘विद्युतीय...