शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

खगेन्द्र र विश्वराजबारे रवि: ‘जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन’

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका दुई सांसदका विवादित अभिव्यक्ति र कार्यशैलीबारे कडा टिप्पणी गरेका छन्। सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले विवादमा तानिएका दुवै सांसदलाई तत्काल कारबाही भने नगर्ने...

नेकपाको महाधिवेशन मंसिर ११–१५ मा

काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवशेन आगामी मंसिरमा गरिने भएको छ । सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा आगामी मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने कार्यातालिका तोकेको हो । जेठ मसान्तसम्म सङ्घ,...

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच भेटवार्ता भएको छ । पोखरा स्थित प्रदेश प्रमुख निवासमा भएको भेटवार्ताका क्रममा प्रदेश प्रमुख भट्टले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्विरोध निर्वाचित...

जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण

पोखरा/स्थानीय तहका जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । पौडेलले बिमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको...

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य

लेखनाथ/पोखरा महानगरपालिका–२७, को खोलाकोडीस्थित सिद्धेश्वर क्षेत्र सुधार समितिले अकालमा ज्यान गुमाएकाको सम्झनामा सामूहिक पितृकार्यको आयोजना गरेको छ । समयको अभाव, घरमा पर्याप्त स्थानको कमी तथा आर्थिक कठिनाइका कारण व्यक्तिगत रूपमा पितृकार्य गर्न नसकेका समुदायलाई लक्षित...

फ्रि मिडिया नेटवर्कलाई क्रियाशिल बनाउन कार्यविधि बन्ने

पोखरा/फ्रि मिडिया नेटवर्कलाई क्रियाशिल बनाउनका लागि कार्यविधि निर्माण गरिने भएको छ । फ्रि मिडिया नेटवर्क गण्डकी प्रदेश समितिको सोमबार बसेको बैठकले संस्थालाई क्रियाशिल बनाउनका लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको हो । कार्यविधि निर्माणका लागि...

अन्नपूर्ण टोल विकास संस्थामा पूर्णबहादुर गुरुङ दोहोरिए

पोखरा/पोखरा १३ मा रहेको अन्नपूर्ण टोल विकास संस्थामा सुविदार पूर्णबहादुर गुरुङ दोहोरिएका छन् । संस्थाको सोमावार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले गुरुङलाई दोस्रो पटक सर्बसम्मत चयन गरेको संस्थाका कार्यसमिति सदश्य कृष्ण सुवेदीले...

मोदीवेणी धाममा सरसफाइ अभियान

बागलुङ/पर्वत, बागलुङ र स्याङ्जा जिल्लाकै पुरानो घाट भएको सहस्रौ शताब्दीदेखि नै पुजिदै आएको महत्वपूर्ण धार्मिकस्थल मोदीवेणी धाममा सरसफाइ अभियान थालिएको छ । मोदीवेणी धाम कालीगण्डकी नदी र मोदीखोलाको संगमस्थलका रुपमा प्रख्यात छ । यहीँ घाट...

अन्नपूर्ण एफएमको रजत महोत्सवमा २५ जनालाई सम्मान

पोखरा/रेडियो अन्नपूर्णको रजत वर्ष विशेष कार्यक्रमसम्पन्न भएको छ । रजत वर्षको अवसर पारेर रेडियोलाई विभिन्न क्षेत्रमार्फत् सहयोग पु¥याएका २५ जना एक साथ सम्मानित भएका छन् । कार्यक्रम मार्फत संगीत, साहित्य, समाजसेवा, स्वास्थ्य, पत्रकारिता खेलकुद,...

खै सुकुम्बासी राख्ने भनिएको पोखराको बहुतले अपार्टमेण्ट ?

पोखरा/२०७९ सालको जेठ महिनाको १३ गते । ५ दलीय गठबन्धनको तर्फबाट पोखराको मेयरमा निर्वाचित धनराज आचार्यले लेकसाइड जाने बाटोको बुलौँदीदेखि हल्लनचोकसम्मको डिभाडरमा फूलमात्र रोपेनन्,पोखरालाई व्यवस्थित र उत्कृष्ट सहर बनाउने घोषणा गरे । नेकपा एकीकृत...

-->