शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्। सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। ‘राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा...

जैमिनी नगरपालिका ३ दमेकको भवन निर्माण

बागलुङ/जैमिनी नगरपालिका–३ दमेकको वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयलाई भवन बनेपछि सेवाप्रवाहमा सहज हुनेछ । गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय...

पोखरा जेसीजको सप्ताहन्त

पोखरा/पोखरा जेसीजले जेसीज सप्ताहन्त २०२६ को आयोजना गर्ने भएको छ । सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै परिष्कृत युवा, सशक्त नेतृत्व भन्ने मूल नाराका साथ सप्ताहन्तको अवसरमा यही बैशाख...

श्रम कानुन कार्यान्वयन र श्रमिक अधिकारबारे अन्तरक्रिया

पोखरा/श्रम तथा रोजगार कार्यालय पोखराले गत आर्थिक वर्षमा श्रमिकहरूको हकहित संरक्षण गर्दै ५९ लाख रुपैयाँ बराबरको बाँकी पारिश्रमिक असुल गरी सम्बन्धित श्रमिकलाई दिलाएको छ । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा सप्ताह–२०८३ को अवसरमा आयोजित...

हम्पाल क्षेत्रमा कालञ्जर महायज्ञ

बागलुङ/पर्वतको जलजला–६ र मोदी गाउँपालिका वडा नं. ४ स्थित कालञ्जर क्षेत्र (हम्पाल)मा कालञ्जर महायज्ञ शुरु भएको छ । धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाईमा महायज्ञ शुरु गरिएको हो ।...

फेवा जलाधार व्यवस्थापकीय कार्ययोजना कार्यान्वयन गरिने

पोखरा/पोखराको फेवाताल संरक्षित जलाधार व्यवस्थापकिय कार्ययोजना कार्यान्वयन गरिने भएको छ । जिल्ला भु तथा जलाधार संरक्षण समिति कास्कीको १४ औं बैठकले सो निर्णय गरेको हो । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारी गरेको सयबुँदे...

पोखरा सभागृह पुनर्निर्माण गरिने

पोखरा/पोखरा झन्डै ४२ वर्षअघि निर्माण भएको पोखरा सभागृह पुनर्निमाण गरी सुविधासम्पन्न बनाईने भएको छ । सभागृह अहिले जीर्ण अवस्थामा पुगेको छ । पोखरा महानगरप्रमुख धनराज आचार्यले महानगरपालिका र नगर विकास कोषको साझेदारीमा सभागृहको पुनर्निर्माण गर्ने...

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

बागलुङ/ नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते...

निजामती कर्मचारीले पाए आधा महिनाको तलब

काठमाडौं / सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ। पाइलट परियोजनाको रूपमा उक्त कार्य आज बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५...

ताराखोलामा उत्पादित चिया नेपालमै उत्कृष्ट

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकामा उत्पादि चिया नेपालमै उत्कृष्ट भएको छ । चिया दिवसको अवसरमा इलाममा आयोजित ‘चियाको स्वाद परीक्षण’ प्रतियोगितामा ताराखोला–१ सिरुबारीमा उत्पादित चिया नेपालमै उत्कृष्ट भएको हो । गोल्डेन टि इस्टेट प्रा.लि.ले सिरुबारमा उत्पादन गर्दै...

-->