आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सुकुटेमा भयानक दुर्घटना, ज्यान गुमाउनेको संख्या १७ पुग्यो

काठमाडौं,१७ कात्तिक – दोलखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसीमा खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई...

शंकास्पद वस्तु कालिमाटी, गोरखा-आँबुखैरेनी सडक खुल्यो

गोरखा-आँबुखैरेनी सडकखण्डको सेउली बजार नजिक बडाइ खोलास्थित सडकमा शंकास्पद वस्तु फेला परेपछि अवरूद्ध सडक खुलेको छ।आइतबार बिहान सडकमा तार जेलिएको कार्टुनभित्र खतरा लेखिएको शंकास्पद वस्तु फेला परेपछि प्रहरी परिचालन गरिएको थियो।शंकास्पद वस्तु भेटिएको छेउमा...

तालचोकमा शंकास्पद बस्तु

पोखरा, १७ कात्तिक – पोखराको तालचोकमा शंकास्पद बस्तु फेला परेको छ । चोकमै रातो टालोमा पोको पारेर टेपले बाँधेको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो । शंकास्पद बस्तु कसले राखेको भन्ने एकिन छैन ।नेपाली सेनाको...

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ

काठमाडौं,१७ कात्तिक – आस्थाको महापर्व छठ आइतबार उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न भएको छ । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेका छन् । व्रतालुहरूले जलासयमा गएर दुवै हत्केलामा...

उपचारको क्रममा थुनुवाको मृत्यु

पोखरा,१६ कात्तिक – जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेको एक थुनुवाको मृत्यु भएको छ । लागुऔषको मुद्धामा म्याद थप गरि थुनामा राखेको २८ वर्षिय युवाको मृत्यु भएको हो । सिन्दुली कमलामाई नगरपालिकाका रविन थापा बिसुङ्खेको...

विरोधबाट आत्तिएको देख्छु, डराउनुपर्ने छैन:मुख्यमन्त्री पोखरेल

पोखरा, १६ कात्तिक- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समृद्धिको यात्रामा हिडेकाहरु विरोधीको विरोधबाट डराउन नपर्ने वताएका छन । हाम्रो यात्रा समृद्धिको हो, यसबाट कोही पनि विचलित नभइ अगाडि हिड्नुपर्छ, मुख्यमन्त्री पोखरेलले भने, ‘सबैजना...

चन्द्रकोट र गलकोटको सिमानामा तीन शव, हत्याको आशंका

गुल्मी,१६ कात्तिक – गुल्मीको चन्द्रकोट गाँउपालिका र वडा नम्वर ३ को हर्राचौर चौरालीपोखरा नजिक ३ ओटा शब फेला परेका छन । घटनास्थल बागलुङको गलकोट नगरपालिका ८ थालेपोखराको नजिकमा पर्दछ । चौरालि पोखरा नजिक सडकबाट...

आज छठको प्रमुख दिन, अस्ताउँदो सूर्यको पूजा गरि मनाइँदै

काठमाडौं,१६ कात्तिक – आज छठ पर्वको तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका...

मुख्यमन्त्री गुरुङ अमेरिका प्रस्थान

पोखरा, १५ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साताव्यापी भ्रमणका लागि सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन । अमेरिकी डिपार्टमेण्ट अफ जस्टिसको निमन्त्रणामा मुख्यमन्त्री गुरुङ सहित आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान,...

म्याग्दीको रुममा जीप दुर्घटना, २ को मृत्यु, १४ घाइते

म्याग्दी, १५ कात्तिक-म्याग्दीको मालिका गाउँपालिका-२ रुममा जिप दुर्घटना भनएको छ। दुर्घटनामा परि २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दरबाङदेखी रुम जादै गरेको ध १ ज ५९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी...

-->