आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साढे १० लाख सहित लेकसाइडबाट ९ जुवाडे पक्राउ

पोखरा,१० कात्तिक – कास्की प्रहरीले मोटो रकम सहित ९ जुवाडे लाई पक्राउ गरेको छ । शनिवार सांझ पोखरा महानगरपालिका वडा नं ६ पहारीमार्गमा रहेको एक होटलबाट जुवा खेल्दै गरेका ९ जनालाई पक्राउ हो ।...

फूल जत्तिकै सुन्दर चिनियाँ अभिनेतृसँगको तीन दिन

पोखरा,१० कात्तिक – चिनियाँ अभिनेतृ स्वी छिङ कार्तिक पहिलो साता सुटुक्क नेपाल आइन् । निजी भ्रमणको क्रममा नेपाल आएकी स्वीलाई नेपालको पर्यटन मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना राजदूत घोषणा ग¥यो । सद्भावना...

स्व.गोविन्दराज अधिकारी स्मृति प्रतिष्ठान गठन

काठमाडौं, ९ कात्तिक-बागलुङका पूर्व सांसद स्व. गोविन्दराज अधिकारीले समाजमा दिएका योगदान समाजमा स्थापित गर्ने उदेश्य सहित स्व. गोविन्द स्मृति प्रतिष्ठान गठन गरिएको छ । अधिकारीलाई चिरस्मरणीय बनाइन राख्ने अभियानलाई अगाडि बढाउने सन्दर्भमा शनिवार काठमाण्डौको...

शरीरमा देखिने दाग बोक्सिले चुसेको होइन, कारण र उपचार विधि

पोखरा, ९ कात्तिक – कहिलेकाहिं शरीरमा कालो वा गाढा निलो दाग देखिने गर्छ । कुनै जनवारले टोके जस्तै लाग्ने यस्तो दाग शरीरमा कसरी भयो ?आश्चर्य लाग्न सक्छ । कसैले त यस्ता दागलाई बोक्सीले टोकेको...

उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता लागू

काठमाडौं,८ कात्तिक – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता आज(शुक्देरवार)देखि लागू भएको छ। निर्वाचन आयोगले उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचार लगायतका क्षेत्रलाई...

लोकतन्त्रमा जनअपेक्षा र शासकीय स्वरुपको भूमिका

नेपाली जनताले जनताको अधिकार स्थापीत गरी आफै शासित बन्नको लागि थुप्रै परिर्वतनहरु भए । जनताको समान अधिकारको लागि सशस्त्र यूद्व भई हजारौको रगत लतपतियो । लतपतिएको आलो रगतहरु बिलाउदा पनि उचित न्याय र दिगो...

यमपञ्चक (तिहार) सुरु

काठमाण्डाै,८ कात्तिक  – कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने चाड यमपञ्चक अर्थात् तिहार शुक्रबारदेखि सुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए...

ध्वाँसे चितुवाले संसारै जित्यो

पोखरा,७ कात्तिक – ध्वाँसे चितुवा संरक्षणसम्बन्धी नेपालको परियोजना विश्वमै उत्कृष्ट संरक्षण परियोजनामा छनौट भएको छ। युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसनले विश्वभरबाट बिभिन्न जंगली जनावर, वातावरण संरक्षणसम्बन्धी प्रस्तावना आह्वान गरेकोमा नेपालको यो परियोजना अनलाइन भोटिङका आधारमा पहिलो...

फोटो खिच्ने क्रममा हिउँको ढिस्कोले  पुरिदा एक को मृत्यु , दुई घाइते

पोखरा, ६ कात्तिक – कास्कीको अन्नपूर्ण गाउपालिकामा हिउँको ढिस्कोले  पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । अन्नपूर्ण गाउपालिका ११ वगरमा  फोटो खिच्ने क्रममा हिउँको ढिस्कोले  पुरिएर पोखरा प्रस्याङ बस्दै...

कानुन निर्माणमा सघाउन स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई तालिम

पोखरा, ६ कात्तिक – स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुका लागि कानुन निर्माण तर्जुमा तालिम पोखरामा सुरु भएको छ । राष्ट्रिय न्यायिक प्रतिष्ठान र स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण समिति गण्डकी प्रदेशको संयुक्त आयोजनामा भएको...

-->