आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खहरेमा बस दुर्घटना, दुई जना घाईते

बागलुङ ,१ कार्तिक –  बागलुङको बुर्तिबाङबाट सदमुकाम बागलुङ बजारका लागि छुटेको ग१ख ५७०४ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । बागलुङ नगरपालिका–३ खहरे बोक्सेखाल्टामा भएको दुर्घटनामा परी दुई जना घाईते भएका छन् ।...

गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

पोखरा, १ कार्तिक –  मुख्य न्यायधिवक्ताको कार्यालय गण्डकीले गत वर्षको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेशभ गरेको छ । बिहिबार मुख्य न्यायधिवक्ता डा. राजेन्द्र घिमिरले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष पेश गरेका हुन् । आर्थिक...

एनआरएनए निर्वाचनमा दुई सय जना मत नहाली विदेशिए

काठमाण्डौ, ३० असोज – गैरआवासीय नेपाली संघ(एनआरएनए)को मंगलबारदेखि सुरु भएको अधिवेशनमा बुधबार निर्वाचन कार्यकालिका थियो। सोहीअनुसार मतदान पनि सुरु भयो तर इलेक्ट्रिक भोटिङमा मेसिनले काम गरेन। त्यसपछि राति एक्कासि मतदान नै स्थगित गर्नुपर्‍यो। भोलिपल्ट...

विप्लब समूहका नेता क्षेत्री र शाक्य पुनः पक्राउ

बागलुङ, ३० असोज – नेत्रविक्रम चन्द बिप्लब समूहको म्याग्दी जिल्ला इन्चार्ज बिकिरण क्षेत्री र सेक्रेटरी बाबुलाल शाक्य अदालतबाट पक्राउ परेका छन् । जिल्ला अदालतमा धरौटी बुझाएर तारेखमा छुटेका उनीहरुलाई प्रहरीले बिहिवार दिउसो पक्राउ गरेको हो ।...

बैठक बसिरहेको बेला बिप्लवका कमाण्ड इन्चार्ज सहित २१ जना पक्राउ

दाङ, ३० असोज – बिप्लव नेकपाका केन्द्रिय नेताहरु दाङबाट पक्राउ परेका छन् । दाङको राजपुर गाउँपालिका ४ मुङ्रेटाखोलाबाट राप्ती ब्यूरोको बैठक बसिरहेको बेला राति १ बजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता बिनोदबिक्रम...

नेकपा सचिवालय बैठक : उम्मेदवार सिफारिश गर्न निर्देशन

काठमाडौँ, २९ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले  मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक १० गतेसम्म उम्मेदवारको सिफारिस पठाउन मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

लमजुङमा भ्यान दुर्घटना, ६ जना घाइते

लमजुङ,२९ असोज  – सुन्दरबजार नगरपालिका ७ पाउँदीमा म्याजिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।  पाउँदी-बोराङखोला रुटमा चल्दै आएको ना१ज ७४१५ नम्बरको सेतो म्याजिक भ्यान बुधबार दिउँसो एक बजे राइनासतर्फ जाने पाउँदी...

बागलुङमा किशोरी मृत फेला

बागलुङ,२९ असोज – बागलुङ नगरपालिका ३ गुठी घर भएकी १७ वर्षीया बिजु जिसी मृत अवस्थामा फेला परेकी छिन । गएको असोज १७ गतेबाट बेपत्ता रहेकी उनी ११ दिनपछि असोज २८ गते पर्वतको बिहादी गाउँपालिकामा...

कौडा खेल्नेहरु पक्राउ

पोखरा,२८ असोज – कौडा खेल्ने १५ पक्राउ पोखरा २७ असोज । पोखराको १८ चालिसे बाट कौडा खेल्ने १५ जनालाई पक्राउ गर्ने क्रममा दुई प्रहरी सहित एक जना घाइते भएका छन । प्रहरीले कौडा खेलेको...

रेलको सम्भाव्यता अध्ययन र काठमाडौं-केरुङ सुरुङ बनाउने राष्ट्रपति सीको घोषणा

काठमाडौं,२६ असोज – नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन्। दुईदिने भ्रमणको पहिलो दिन शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त घोषणा गरेका...

-->