बागलुङ, २० असोज – बागलुङका प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षत्रीले बडादशैलाई सवैको मितब्ययी र आदर्श पर्वको रुपमा मनाउन आग्रह गरेका छन । जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना दिदै...
काठमाडौँ, १९ असोज – महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको...
काठमाडौँ, १८ असोज – पीडित रोशनी शाहीले निवर्तमान सभामुख कृष्ण वहादुर महरा विरुद्ध बलात्कार प्रयासको कसूरमा महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी दिएकी छिन । यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख महराविरुद्धको...
पोखरा,१७ असोज – गण्डकी प्रदेश सरकारले मुस्ताङको जोमसोमबाट सुत्केरी हुन नसकेकी एक महिलाको उद्दार गरेको छ । मुस्ताङको जोमसोममा ज्याला मजदुरी गर्दै आएकी १८ वर्षीया आईकुमारी बिकलाई शुक्रबार साँझ हेलिकप्टर मार्फत उद्दार गरिएको हो । सुत्केरी...