आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बेगनासताल नजिक बस दुर्घटना

पोखरा,१७ असोज –  पोखराको बेगनासताल नजिक बस दुर्घटना भएको छ । बेगनासको त्रिशुली डाँडामा ग १ ख ४७७१ नम्बरको बस सडकबाट ५० मिटर भिरमा खसेको थियो । दुर्घटनामा  बसमा सवार सबै यात्रु घाईते भएको...

मध्यपहाडी लोकमार्ग सोचेजती चाक्लो भएन

बागलुङ,१७ असोज – नेपाल सरकारले मध्यपहाडी लोकमार्गका लागि पोखरा देखि बागलुङ सम्मको खण्डमा पुरानै सडकलाई सूचिकृत गरेको छ । लोकमार्गको निर्माणको काम अहिले धमाधम भैरहेको पनि छ । तर नयाँ बनेको स्थानमा जति राम्रो...

लागूऔषध सहित ३ जना पक्राउ

पोखरा,१७ असोज – स्याङजाकोे फरक फरक स्थानबाट अबैध लागूऔषध सहित तीन जना पक्राउ परेका छन । वालिङ नगरपालिका –१३ गाहाँखोलामा सिद्धार्थ राजमार्गमा प्रहरी चौकी दहथुमको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ...

पोखरा रंगशाला फुटबल मैदानको दुबो दशै पछि आउने

पोखरा,१७  असोज – केही समय अघि पोखरा रंगशाला फुटबल मैदानको लागि एक लट दुबो आयो । त्यस पछि भने रंगशालाको लागि कोलकत्ताबाट आउने बरमुढाको दुवोसहितको बाकी चपरी ल्याउनमा ढिलाइ भएको छ । डिपार्टमेन्ट अफ...

मर्दी पदयात्राको क्रममा लेक लागेर थाई पर्यटकको मृत्यु

पोखरा,१६ असोज –  कास्कीको मर्दी हिमाल पदयात्रामा हिँडेका एक पर्यटकको मंगलबार कास्कीकै बादलडाँडामा मृत्यु भएको छ ।  मृत्यु हुनेमा पासपोर्ट नम्बर एए ७००५६२ नम्बरको राहदानीबाहक थाइल्याण्डका ५५ वर्षीय डुंगेटाविसभ सोमाची भएको प्रहरीले जनाएको छ...

सातै प्रदेशमा नेपाल टेलीकामको फोरजी सेवा विस्तार

काठमाडौँ, १५ असोज – नेपाल टेलिकमले आजदेखि देशैभर फोरजी/एलटीई सेवा सञ्चालन गर्दै छ।टेलिकमले आज सातवटै प्रदेशका ३२ जिल्लामा फोरजी सेवा विस्तार गर्न लागेको हो । यसअघि फोर जी सेवा काठमाडौं र पोखरामा मात्र थियो...

घुससहित पोखराबाट सर्भेक्षक सन्तोष पक्राउ

पोखरा,१५ असोज  – नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी घुस सहित पक्राउ परेका छन् । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको...

पाँच महिना चलेर सकियो वर्षे अधिवेशन

पोखरा,१५ असोज –  गण्डकी प्रदेशको वर्षे (बजेट) अधिवेशन मंगलबार देखि अन्त्य भएको छ । अधिवेशनको अन्तिम दिन प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन पारित भएको छ । यससँगै बजेट अधिवेशनमा प्रदेशसभाले चालु आर्थिक वर्षको...

सभामुख महराले राजीनामा दिए

काठमाडौँ, १४ असोज –  यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख डा‍. शिवमाया तुम्वाहाम्फेमार्फत राजीनामा दिएका हुन् । महराले आफ्नो चरित्रमाथि गम्भीर प्रश्न उठाइ लगाइएको आरोपको...

पोखरा र विराटनगर सिधा हवाईसेवा जोड्न चाहन्छौँ: मुख्यमन्त्री राई

विराटनगर, १४ असोज – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन प्रववद्र्धनको लागि गण्डकी प्रदेशको राधानी पोखरा र विराटनगरबीच सिधा हवाई सेवा सुरुवात हुनुपर्नेमा जोड दिएका छन् । दुबै प्रदेशमा पर्यटनको प्रचुर संभावना...

-->