पोखरा, १४ असोज – छाडा चौपायाको कारण दुर्घटना भए मालिकलाई एक लाख रुपैयाँ जरिवाना हुने प्रावधानसहितको प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गण्डकी सरकारले ल्याएको छ । प्रदेशसभामा विचाराधीन यो विधेयकले...
समाचारमा विश्वशनियता र जवाफदेहीता अनिवार्य-महासचिब बिष्ट
जापान, १३ असोज – नेपाल पत्रकार महासंघ जापान शाखाको चौंथो अधिबेशन आइतवार टोकियोमा सम्पन्न भएको छ । अधिबेशनले मोहन घलेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पूर्ण चलाऊने तथा...
कर र विचौलियाको कारण च्याङ्ग्राको मूल्य बढ्यो
पोखरा १३ असोज – नेपालीहरुको महान् चाड दशैँलाई लक्षित गर्दै पोखरामा भेडा च्याङ्ग्रा भित्रने क्रम सुरु भएको छ । कास्कीको हेम्जामा तथा लेखनाथमा यतिबेला हिमाली जिल्ला मुस्ताङ सहित हुम्ला, मुगु, डोल्पा तथा बझाङ जिल्लाबाट...
विकासको नाममा अभिभावकविहीनको उठिबास
पोखरा,१३ असोज – सम्झना सिग्देल र अन्जला सिग्देलले बाबुआमा गुमाएको ७ वर्ष बितिसक्यो । २०६८ मा उनीहरुका बाबु झविन्द्र सिग्देलको निधन भयो । बाबुभन्दा पहिल्यै २०६६ मा आमाले संसार त्यागिन् । दुई दिदीबहिनीका एक...
आन्तरिक पर्यटक बढाउन सहकार्यको आवश्यकता
नाराणगढ, १२ असोज – पर्यटन प्रवद्र्धनका लागि भन्दै अन्तर प्रदेश भ्रमणमा निस्किएको गण्डकी प्रदेशको टोलीले प्रद्ेश नं पा“च र प्रदेश नं तीनमा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । दुवै प्रदेशमा भएको अन्तरक्रियामा सहभागीहरुले देशमा...
कर र विचौलियाको कारण च्याङ्ग्राको मूल्य बढ्यो
पोखरा, १२ असोज – नेपालीहरुको महान् चाड दशैँलाई लक्षित गर्दै पोखरामा भेडा च्याङ्ग्रा भित्रने क्रम सुरु भएको छ । कास्कीको हेम्जामा तथा लेखनाथमा यतिबेला हिमाली जिल्ला मुस्ताङ सहित हुम्ला, मुगु, डोल्पा तथा बझाङ जिल्लाबाट...
आजबाट बडादशैं शुरू
पोखरा,१२ असोज – नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ ।
बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि...
पुल निर्माणमा ढिलासुस्ती
तनहुँ, १२ असोज – स्याङ्जाको चित्रे र भिमकाली सडक खण्डअन्तर्गत राते पहरादेखि डुम्रेबेसी हुँदै स्याङ्जा र पाल्पाको रामपुरसम्म सडक संजाल जोड्ने तनहुँको भिमाद मिर्मी भीममार्गस्थित जिदीखोला पुल ठेकेदारको लापरवाहीले अलपत्र परेको छ ।
सम्झौता अनुसार...
च्याङ्ग्रा र ट्याक्सी चोर पक्राउ
पोखरा, ११ असोज – दशैँको लागि ल्याइएका च्याङ्ग्रा चोर्नेहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । मुस्ताङबाट ल्याइएका च्याङ्ग्रामध्ये २ वटा कास्कीको अन्नपूर्ण गाउँपालिका–६, ढावा भन्ने ठाउँमा चोरी भएको थियो । च्याङ्ग्रा सोही ठाउँका २४...
‘नेचर, कल्चर र एडभेन्चर’ को सङ्गम हो गण्डकी प्रदेश
सबै प्रदेशहरू सुन्दर छन् । तर, गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यको हिसाबले उत्कृष्ट गन्तव्य स्थल हो । अर्को कुरा सांस्कृतिक हिसाबले पनि गण्डकी प्रदेश धनी छ । विभिन्न खालको सांस्कृतिक गतिविधिहरू यहाँ हुन्छन् । नेपालको...