शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अघिल्लो वर्ष केही पनि बुझेनौँ : मन्त्री पुन

पोखरा,१० असोज – गण्डकी प्रदेश सामाजिक बिकास मन्त्री नरदेवी पुनले मन्त्री भएको एक वर्षसम्म केही पनि नबुझेको खुलासा गरेकी छन् । ‘अघिल्लो एकवर्ष हामीले केही जानेनौं , साच्चै थाहा थिए अब बुझ्दैछौं’, मन्त्री पुनले भनिन्,‘मन्त्री...

गण्डकी प्रदेशको गौरवशाली अभियान

पोखरा,९ असोज – करिब १८ वर्षअघि पोखराका पर्यटन व्यवसायीहरु पर्यटक बोलाउन देश दौडाहमा निस्के । उदेश्य थियो,‘पोखरामा पर्यटक बोलाउनु ।’ त्यो बेला नेपालीमा घुम्ने बानी बसेकै थिएन । नेपालीहरु कि त तीर्थ जान्थे कि...

कार्य सम्पादन सम्झौंता कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,९ असोज –  प्रधानमन्त्री केपी ओलीले कार्य सम्पादन सम्झौंतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन  । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समिक्षात्मक...

पौडि खेल्ने क्रममा युवतीको ज्यान गयो

पोखरा,८ असोज -पोखरा महानगरपालिका- २२ खाल्से चिसापानी स्थित रहेको फुस्रे खोलामा मंगलवार पौडी खेल्ने क्रममा डुबेर युवतिको ज्यान गएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी वर्ष २५ कि...

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाडौं ,७ असोज – कक्षा ११ को परीक्षाफल  प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार...

धरानवासीलाई पोखरा भ्रमणको निम्ता

धरान,७ असोज – पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार सुनसरी जिल्लाको धरानमा सोमबार एक पत्रकार सम्मेलनको अयोजना गरी त्यहाँका बासिन्दालाई पोखरा भ्रमणको निम्ता प्रदान गरेको छ । बर्खा यामको समापन सँगै चाडवाडको मौसम सुरु भएको र...

संसदीय गतिविधि सर्वसाधारणका लागि खुला हुनुपर्नेमा जोड

पोखरा,७ असोज – संसदीय गतिविधि सर्वसाधारणका लागि खुला हुनुपर्नेमा जोड दिइएको छ । फ्रिडम फोरमले पोखरामा आयोजना गरेको खुला संसद अवधारणा र अभ्यास विषयमा भएको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन्...

पहिरोमा पुरिएर सबओभरसियरको मृत्यु

पर्वत, ६ असोज – मध्यपहाडी लोकमार्गमा काम गरिरहेको अवस्थामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । लोकमार्ग अन्तरगत पर्वत खण्डमा कुश्मा नगरपालिका वडा नम्बर ७ खहरेमा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथिबाट खसेको...

संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्द्रुकमा

पोखरा,६ असोज – गुरुङ जातीकोे बारेमा अध्ययनका लागी संयुक्त गुरुङ समाज अमेरिका  को टोली घान्दु्रक पुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतीको बारेमा खोज, अध्ययन र अनुसन्धानको लागी संयुक्त गुरुङ समाज...

लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्षमा सुरेन्द्र गुरूङ निर्वाचित

पाेखरा, ५ असाेज-  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सुरेन्द्र गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का प्रत्यासी सीता केसीलाई ३८ मतले पराजित गर्दै गुरुङ अध्यक्ष...

-->