म्याग्दी,३१ भदौ – स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत हेल्थ असिष्टेण्ट भरत आचार्य र सोही कार्यालयकी अनमी राधिकादेवी शर्मा आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । राज्यकोषबाट दुरुपयोग र हिनाबिना...