शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फिरौती असुल्ने गृहमन्त्री बादलका भाइ पक्राउ

काठमाडौं, २६ भदौ – दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन्। उनी ग्रहमन्त्री रामबहादुर थापा (बादल)का साइँला भाइ हुन्। नेपाल निर्माण व्यवसायी...

प्रधानमन्त्री ओली फलोअपका लागि त्रिवि शिक्षण अस्पतालमा

काठममाडौं, २५ भदौ – सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच फलोअपका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका छन्।  प्रधानमन्त्री ओली बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण...

बेनी–जोमसोम सडक अझै खुलेन : यात्रुलाई सास्ती

म्याग्दी, २५ भदौ – गत आइतवारदेखि अवरुद्ध हिमालपारीको जिल्ला मुस्ताङलाई राष्टिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन संचालन हुन सकेका छैनन् । सडकमा तीन दिनदेखि सिधा सवारी अबरुद्ध बनेको छ । सडक...

कास्की-२ उपनिर्वाचन : नेकपाका जिल्ला नेताको रोजाइ ‘वामदेव’ !

पोखरा, २४ भदौ – दशैँ आउन एक महिना पनि बाँकी छैन। गाउँमा सोह्रश्राद्ध लाग्नुअघि नै दशैँको चर्चा चल्छ। पल्टनबाट को आउँदैछ? भन्नेदेखि दशैँ कसरी मनाउने भन्ने सुर्ताले पनि गाउँलेलाई नै सताउँछ। सहरलाई दशैँको खासै...

नेकपाका कार्यकर्ता चिनीपानी झैँ घोलुनुपर्छ: इन्चार्ज गुरुङ

पोखरा,२३ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाका कार्यकर्ता चिनीपानी झैँ घोलिनुपर्ने बताएका छन् । नेकपाका गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङले तत्कालिन एमाले र माओवादी विच अझै घुलमिल हुन बाँकी रहेको भन्दै...

जुवा तास खेल्ने पच्चीस जना पक्राउ

पोखरा,२२ भदौ – जुवा तास खेलिरहेको अवस्थामा फरक फरक स्थानबाट नगद सहित पच्चीस जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका ३२ गगनगौडा स्थित जंग बहादुर पुनको घरमा जुवा खेलीरहेका १९ जनालाइ पक्राउ गरेको...

घोप्टेभीरमा पहिरो, बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, २२ भदौ – बेनी–जोमसोम सडक खण्डमा पहिरो जाँदा सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो । पहिरोले सडकको करिब १३...

जनताप्रति समर्पित भएर काम गर्नुस् : मुख्यमन्त्री

पोखरा,२२ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको नीति, योजना र कानूनको सफल कार्यन्वयन गराउन निजामति कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताएका छन । निजामति कर्मचारी दिवसको अवसर पारेर शनिबार शुभकामना सन्देश जारीगर्दै मुख्यमन्त्री...

रुप फेरीएको मानव बेचबिखन

बागलुङ, २१ भदौ – एक बर्ष पहिला जिल्लाको पश्चिम क्षेत्रबाट तीन जना १५/१६ बर्षका किशोरीहरु जिल्ला सदरमुकाम बागलुङ बजारमा आई पुगे । बुर्तिबाङबाट उनीहरुलाई लिएर आएको चारपांग्रे गाडी बागलुङको एक चोकमा छोडेर हिँड्यो । पोखरा...

मिलेसम्म संगै वस्छन युवायुवती, नमिलेमा साइवर अपराधमा!

काठमाडौं : महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग...

-->