शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दीमा बोलेरो जिप दुर्घटना, घाइतेलाई हेलिकोप्टरमार्फत काठमाण्डौं लगियो

म्याग्दी, १७ भदौ – उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा चार जना घाईते भएका छन् । रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २...

यसरी भएको थियो बैंक एटीएम आविष्कार !

सन् १९६८ शुक्रबार व्यवसायी डोनाल्ड वेट्जेललाई सप्ताहान्तअघि नै यात्राका लागि पैसा जरुरी पर्‍यो। बैंकबाट पैसा निकाल्नुपर्ने भयो। उनी लामो लाइनमा बसे। फेरि कार्यालय बन्द हुने समय ५ बज्न लागेको थियो। त्यतिबेला उनी मनमनै आन्दोलित...

उपल्लो मुस्ताङमा र्‍याफ्टिङ परीक्षण : जोखिमका कारण विफल !

मुस्ताङ, १७ भदौ – उपल्लो मुस्ताङको कालिगण्डकी नदीमा ट्रायल परीक्षण गरिएको साहसिक जलक्रिडा (र्‍याफ्टिङ) जोखिमका कारण विफल भएको छ। सोमबार चराङको छुने सुम्दादेखि वारागुङ मुक्तिक्षेत्रको मुस्ताङ गेड सम्मको लक्ष्य बनाई परीक्षण गरिएको र्‍याफ्टिङ मध्य दूरीमा...

प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का बरिष्ठ नेता गौतम र महासचिव पौडेल भोली सिंगापुर जाँदै

पोखरा, १६ भदौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् । दुबै नेता सिंगापुरमा उपचाररत पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न...

परीक्षा लिएर मात्रै पत्रकारिता पेशामा संलग्न हुन पाउने व्यवस्था !

काठमाडौं, १६ भदौ – नेपाल मिडिया काउन्सिल विधेयकमा पत्रकार बन्नका लागि कठोर व्यवस्था माग गर्दै सांसदहरूले संशोधन दर्ता गराएका छन्। सोमबारसम्म म्याद लिएर संशोधन माग गरिएकोमा सांसदहरुले सहजै पत्रकार बन्ने व्यवस्था अन्त्य गर्न प्रस्ताव...

पोखरा विमानस्थल झर्नसाथ विदेशी महिलालाई साडीको पहिरान

पोखरा, १६ भदौ – पर्यटकीय शहर पोखराको विमानस्थलमा दिनहुँ विदेशीहरुको चहल पहल र आऊजाऊ भइरहन्छ। सोमबार नेपाली हिन्दुनारीहरुको महान पर्व हरितालीका तीज। त्यही एयरपोर्टमा रातो साडीमा सजिएर हातमा रातो चुरा लगाएका केही महिला विहानैदेखि...

शास्त्रले तीजको व्रत महिला मात्रै बस्नुपर्छ भनेको छैन

काठमाडौं, १६ भदौ – तीज महिलाको पर्व भएको र महिलाराम्रो पति पाइयोस भनी पतिको दीर्घायुको कामनाका बस्ने भन्ने चर्चा पाइन्छ। तर महिला, पुरुष दुवैले हरि तालिका तीजको व्रत लिनु पर्ने शास्त्रीय मत छ। व्रत...

आज तीज पर्व मनाइँदै

काठमाडौं, १६ भदौ –  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज पशुपतिसहित देशभरका महादेवको मन्दीरमा पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख,...

न्यू डायमण्ड र पुलिस राष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा

पोखरा, १6 भदौ- हङ वाङगी यू—डाईमण्ड एकेडेमि काठमाण्डौं र विभागिय टोली नेपाल पुलिस क्लव राष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा प्रबेस गरेकाछन्। लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको उक्त प्रतियोगितामा आइतबार भएको सेमिफाइनल खेलमा...

हिरासतबाट प्रशासन पुगेर आत्मसमर्पण गरे विप्लवका नेताले

बागलुङ, १२ भदौ – सरकारबाट प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थानीय नेता हरी कुवरले प्रशासन समक्ष आत्म समर्पण गरेका छन्। २६ दिनदेखि हिरासतमा रहेका कुवरले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री,...

-->