शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

यसरी बन्यो लेखनाथ उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व

पोखरा,१२ भदौ – अघिल्लो वर्ष पोखरा उद्योग वाणिज्य संघको चुनावमा उद्योगी÷व्यवसायीहरु प्रष्ट दुई खेमामा विभाजित भए । दुबै खेमामा उद्योगी÷व्यवसायीकै त्यो नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसको आडबलमा तयार भएको थियो । चुनावी प्रचार–प्रसारमा...

ट्याक्सीमा जिपिएस ,ड्राइभरलाई अंग्रेजी र टुरिष्टको फोटो

पोखरा,१२ भदौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी सर्भिस गर्ने चालकहरुलाई सरकारले अंग्रेजी सिकाउने भएको छ । यस्तै, सबै ट्याक्सीहरुमा अनिवार्य रुपमा जिपिएस सिस्टम समेत जडान गरिने भएको छ । ट्याक्सी चालकहरुले जिपिएस जडित ट्याक्सीमार्फत गेष्टलाई...

पर्वतमा बस दुर्घटना , चालक सहित ५ घाईते

बागलुङ,११ भदौ – पर्वतको कुस्मा नगरपालिका १ छमर्केबाट देखी बागलुङ आँउदै गरेको बस दुर्घटना हुँदा चालक सहित ५ जना घाईते भएका छन् । बुधवार विहान छमर्केबाट बागलुङ आउदै गरेको ग १ ख ८२५२ नम्वरको बस...

पर्यटकीय क्षेत्रको प्रचार गर्न पैदल यात्रा

बागलुङ,१० भदौ – पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रचार प्रसारका लागि बागलुङका बिभिन्न संघ संस्थाहरुले पहल थालेका छन् । जिल्ला सदरमुकाममा रहेका सामाजिक तथा व्यवसायिक संघ संस्था तथा केही स्थानीय तहको संयुक्त प्रयासमा यहाँका पर्यटकीय...

बालिका हिंसा र अधिकारको लागि आवाज उठाउने सांसदको प्रतिबद्धता

पोखरा, १० भदौ -गण्डकी प्रदेशका सांसदहरुले बालिकाहरुलाई हिंसाबाट बचाउन र बालिका अधिकार संरक्षणका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । आईतबार पोखरामा आयोजित बालिकाहरुको सवालमा प्रदेश सरकारले अवलम्वन गरेको नीति तथा कार्यक्रम सम्बन्धि...

मन्त्री भट्टराईका योजना : उडानमा वृद्धवृद्धालाई ५० प्रतिशत छुट (पूर्णपाठ सहित)

काठमाडौं, ९ भदौ – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले ७० वर्षमाथिका वृद्धवृद्धालाई आन्तरिक उडानमा ५०...

रवि लामिछानेलाई शर्त सहित ५ लाख धरौटी माग्यो अदालतले

चितवन, ९ भदौ – चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई शर्त सहित ५ लाख धरौटी मागेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको...

रवि लामिछानेले पुडासैनी मृत्युबारे सार्वजनिक रुपमा बाेल्न नपाउने

पोखरा, ९ भदौ – शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज...

सकियो रवि लामिछानेको बयान , थुनछेक बहस सुरु

काठमाडौँ, ९ भदौ – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । सोमबार जिल्ला अदालत, चितवनमा दुवै जनाको बयान लिइएको हो ।यसअघि...

‘संस्कृत’ बिषय जगेर्ना गदै निजी विद्यालय

पर्वत,९ भदौ –  केहि वर्ष पहिला सरकारी बिद्यालयमा अन्य बिषय जस्तै पढाई हुने संस्कृत विषयको पढाई लोप हुदै गैरहेको अवस्थामा पर्वतको एक प्राइभेट विद्यालयले त्यसको बचाउ गर्न थालेको छ पछिल्लो समयमा आधुनिकताले धकेलेको हाम्रो समाजमा...

-->