शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रवि लामिछानेलाई थप ५ दिन थुनामै राख्‍न अनुमति

चितवन,३ भदौ – जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएकोछ। रविको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले तीनैजनालाई थप पाँच...

बडिगाडमा भेलले बगाँउदा ८ वर्षीय बालकको मृत्यु

बागलुङ, २ भदौ – बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७, थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको भलले बगाएर मृत्यु भएको जिल्ला...

तिब्बतीयनलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्ष सहित तीनजना पक्राउ

पोखरा,३२  साउन – तिब्बती नागरिकलाई नेपाली नागरिकता दिनको लागि सिफारिस गर्ने यहाँका एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने वडाध्यक्ष पोखरा महानगरपालिका वडा नं. १८ का रण बहादुर थापा हुन् । थापासँगै...

पत्रकार लामिछाने प्रहरीको नियन्त्रणमा

काठमाडौं,३० साउन- न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार...

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाडौं, ३० साउन -वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा...

मेनपावर कम्पनीहरुको स्तर निर्धारण गर्ने वेभसाईटका बारेमा छलफल

काठमाडौं,२९ साउन – वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र पारदर्शी बनाउने उद्देश्यले सञ्चालित डिजिटल प्लेटफर्म माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर(एमआरए) का विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिफन्टद्धारा आयोजित कार्यक्रममा ट्रेड यूनियन, सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत...

घलेम्दीखोलाको आन्तरिक परिक्षण सफल

म्याग्दी, २९ साउन – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ । घलेम्दी खोलामा आएको बाढीले इन्टेक र टनेलमा क्षती पुगेपछि रोकिएको काम मर्मत सकिएलगत्तै उपकरणको सफल...

‘मुद्दाले वकिल खोज्दै आउनुपर्छ, वकिलले मुद्दा खोज्दै जानु हुँदैन’

पोखरा,२८ साउन – गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले मानिसहरुमा केही गरौं भन्ने भाव, उत्साह, जाँगर, कुनै लक्ष्यमा पुग्ने मसाय धेरै हदसम्म खत्तम भइसकेको बताएका छन् । नेपाल कानून व्यवासायी परिषद्को २६ औं स्थापना दिवसका...

गण्डकी प्रदेश लोक सेवा गठन गर्ने बिधेयक प्रमाणिकरण

पोखरा, २७ साउन – गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘प्रदेश लोक सेवाको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश...

महेन्द्रपुलमा गाइजात्रा महोत्सव

पोखरा, २६ साउन –  नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायः मचा समितीको आयोजनामा तायःमचा नृत्य प्रतियोगिता तथा गाइजात्रा महोत्सव २०७६ हुने भएको छ । साउन ३१ र ३२ गते महेन्द्रपुलमा दुई दिन महोत्सव...

-->