पोखरा,१८ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यशैली र पुरानो मानसिकता त्याग्न कर्मचारीलाई निर्देशन दिएका छन । प्रदेश मातहतमा रहेका ११ वटै जिल्लाका बिभिन्न कार्यालयका प्रमुखहरुलाई पोखरामा भेला गराएर मुख्यमन्त्री गुरुङले विगतको कार्यशैली...