शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नगरप्रमुख पौडेलले स्विच थिचे, धारामा पानी खस्यो, स्थानीय रमाए !

बागलुङ, ५ असोज- सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि खानेपानीको समस्या झेलीरहेका थिए बानपा-४ पाखराथरका स्थानीयवासीले । निर्वाचनको वेला खानेपानी पुराउने वाचा गरेका थिए नगरप्रमुख जनकराज पौडेलले त्यही पुगेर । लामोसमयको समस्यालाई समाधान गर्न...

कास्की-२ बाट प्रतिनिधीसभामा चुनाव नलड्ने वामदेवको घोषणा

पोखरा, ४ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवलाय सदस्य तथा प्रस्तावित उपाध्यक्ष कमरेड बामदेव गौतम मंसिरमा हुने उपनिर्वाचनमा कुनै पनि क्षेत्रबाट उम्मेदवार नहुने भएका छन । कास्की २ को उपनिर्वाचनमा उम्मेदवार हुने चर्चा...

गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलकाे भूकम्प

गाेरखा,४ असोज  – गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले...

हत्या अभियोगमा एक युवा पक्राउ

स्याङ्जा, ४ असोज : हरिनाश गाउँपालिका ३ स्थित ललहिमा भदौ १७ गते बाबु छोराको हत्या गरेको अभियोगमा प्रहरीले हरिनाश गाउँपालिका ३ ललहिका ३३ वर्षीय दिपक भन्ने दानबहादुर मल्ललाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडी बढाएको...

प्रहरीले व्यवहारिकता होईन कानुन हेरेर काम गर्नुपर्छ : ट्राफिक प्रहरी प्रमुख घिमिरे

पर्वत,४ असोज – गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले प्रहरीले व्यवहारिकता हेर्न खोज्दा नै प्रहरी कमजोर बनेको बताएका छन् । प्रदेशका ११ ओटै जिल्लामा ट्राफिक व्यवस्थापनलाई बलियो बनाउने गरी प्रत्येक जिल्लामा पुगेर...

जुवा खेल्ने  १० पक्राउ

पोखरा, २ असोज – पोखरा २९  भण्डारढिकमा जुवाको खाल सहित दस जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । बलबहादुर गुरुङको घरमा अवैध रुपमा जुवा खेलाइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा...

धर्म, समाज र विश्वकर्मा पूजा !

पौराणिक कथनअनुसार वास्तुशिल्पका जन्मदाता वासुदेवका पुत्र विश्वकर्माको जन्म सूर्य कन्या राशिमा प्रवेश गरेको पहिलो दिन अर्थात असोज १ गते भएको मानिन्छ । विश्वकर्माको जन्म दिनलाई नै विश्वकर्मा पूजाको रुपमा मनाइन्छ । विष्णु भगवानको नाभीबाट...

भोलिदेखि मौसममा सुधार हुँदै जानेछ – मौसम पूर्वानुमान महाशाखा

पोखरा, १ असोज – भारतको मध्यप्रदेशस्थित उत्तर-पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । उक्त...

बागलुङ मालपोत कार्यालयमा प्रभुको एक्स्टेन्सन काउन्टर

बागलुङ, १ असोज – मालपोत कार्यालय बागलुङमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर स्थपना गरेको छ । मालपोत कार्यालय आउने सेवाग्रहीलाई छिटो, छरितो र सरल तरिकाले सेवा प्रवाह गर्ने उद्देश्यले प्रभु बैंक बागलुङ शाखाले आफ्नो एक्स्टेन्सन काउण्टरको...

ज्येष्ठ नागरिकलाई नेपाल एयरलाइन्समा ५० प्रतिशत छुट

काठमाडौं, १ असोज -सरकारी वायु सेवा नेपाल एयरलाइन्समा बुधबारदेखि लागु हुनेगरी ७० बर्ष नाघेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट लागु गरिएको छ ।पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको घोषणाअनुसार एयरलाइन्सले उक्त निर्णय...

-->