काठमाडौँ, २५ असोज – चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् । राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि दिउँसो ४ बजेर १० मिनेट जाँदा विशेष...
राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको कार्यसूचिमा कोरला नाका
म्याग्दी, २५ असोज – विश्व अर्थतन्त्रमा बलियो पकड जमाउन सफल नेपालको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको भोलीदेखि हुने दुई दिने नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा कोरला र किमाथाङ्का नाकाको स्तरोन्नतिसहित सञ्चालन...
आइतबार सार्वजनिक बिदा
काठमाडौं, २४ असोज – नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो।
चिनियाँ...
थ्री एञ्जल्स नेपाललाई एसियन एन जी ओ लीडरसीप अवार्ड
पोखरा २४ असोज – उद्धार रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानव बेचविखन विरुद्धमा क्रियाशिल संस्था थ्रि एन्जल्स नेपालले एसियन एन जी ओ लीडरसीप अवार्ड हासील गरेको छ ।
यूनाईटेट अरब ईमिरेट्सको दुवईमा यहि असोज २२ र...
सीको भ्रमणमा के के छन् नेपालका एजेण्डा ?
काठमाडौं, २३ असोज -चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा नेपालले रेल, सुरुङ र ट्रान्समिसन लाइनलाई प्राथमिकताका साथ उठाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी २५ असोजमा काठमाडौं आउनेछन् । दुई देशका राष्ट्रपतिबीच...
उपनिर्वाचनको लागि मतदाता नामावली र मतदान केन्द्रको टुंगो लाग्यो
काठमाण्डाै,२३ असोज – निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचन लागि मतदाता नामावली र मतदान केन्द्रको टुंगो लगाएको छ ।
आयोगले उपचुनाव हुने ३७ जिल्लाका स्थानीय तहका १ सय ५५ वडामा मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन...
रोटेपिङमा रमाउँनुको मज्जा नै बेग्लै ।
पोखरा,२३ असोज – नेपालीहरुको महान चाड बडादशैंको अवसरमा तनहुँको व्यास नगरपालिका–३ स्थित खुल्लामैदानमा रोटेपिङमा रमाउँदै स्थानीय । तस्विर: कृष्ण न्यौपाने
...
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
काठमाण्डौ,२३ असोज – काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बिहीबार सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन्...
तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फ संयुक्त नोबेल पुरस्कार
यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ। उनीहरूलाई लिथियम-आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य गरेबापत नोबेल पुरस्कार प्रदान गर्न लागिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ। यो...
आज देशका धेरै ठाउँमा पानी पर्ने तथा नदीहरुमा बाढी आउने सम्भावना : मौसमविद्
काठमाण्डौ,२१ असोज ( दशैँको टीकाको दिन आज देशका धेरै ठाउँको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।काठमाण्डौ उपत्यकासहित मध्य, पूर्व र पश्चिमका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो...