शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीको बजेट अधिवेशन आज

पोखरा, ११ जेठ– संसद चलाउनु त छदैछ । त्यसमाथि सामाजिक दुरी पनि कायम राख्नुपर्ने ! बल्लतल्ल मुस्किलले छिर्न मिल्ने नदिपुरको संसद भवनमा सामाजिक दुरी कायम राख्न नमिल्ने भएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संसद भवनको...

यात्रु बोक्ने सवारीमाथी निगरानी

बागलुङ, १० जेठ– निर्माण सामग्री र खद्यान्नको बहानामा यात्रु ओसारपसार गर्ने गरेको उजुरी परेपछि बागलुङका छिमेकी जिल्लासँग जोडिएका सिमानाकाहरुको चेकजाँचमा कडाई थालिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको निर्देशनमा प्रहरीले सिमा नाकामा अत्यावश्यक कामका लागि...

बिभिन्न नाकाबाट १६३ जना बागलुङका लागि हिँडे

सांकेतिक तस्विर बागलुङ, १० जेठ– भारतबाट बिभिन्न सिमानाकाहुँदै नेपाल प्रबेश गरेका १ सय ६३ जना बागलुङका लागि हिँडेका छन् । पूर्वको झापा र पश्चिमको भैरहवा लगायतका सिमानाकाबाट नेपाल प्रवेश गरेर अलपत्र रेहका उनीहरुलार्ई उद्धार गरेर...

काँठेखोलाले बाँड्यो १६ सय विद्यार्थीलाई घरमै अध्ययन सामग्री

बागलुङ, १० जेठ – लकडाउनको समयमा पनि विद्यार्थीलाई रचनात्मक र सिर्जनात्मक बनाउन काँठेखोला गाउँपालिकाले शैक्षिक अध्ययन सामग्री वितरण गरेको छ । लकडाउनको कारण लामोसमयदेखि शैक्षिक संस्था बन्द भएपछि विद्यार्थीहरुलाई क्रियाशिल बनाइराख्न गाउपालिकाभित्रका कक्षा ३...

लठ्ठा नआउँदा पुलको काम रोकियो, यो वर्ष नि टरेन जोखिम

सांकेतिक तस्विर बागलुङ, १० जेठ– काठेखोला गाउँपालिका–८ कादेशका नोवल पुन कक्षा दशमा पढ्छन् । उनले अध्ययन गर्ने विद्यालय र गाउँको दुरी निकै टाढा छ । कक्षा ८ सम्म कादेश आधारभूत विद्यालयमा अध्ययन गरेका नोवललाई माध्यामिक...

पर्वत अस्पतालमा बिपद कोष स्थापना

पर्वत, १० जेठ– मानसिक असन्तुलनको कारण बेवारिसे बनेका, आफन्तको सम्पर्कमा नरहेका, गरिबीका कारण सामान्य उपचार पनि नगरी रोगसँग जुधिरहेका लगायतका समस्यामा परेकाहरूको उपचार गराउन पर्वत अस्पतालमा बिपद कोषको स्थापना गरिएको छ । समाजका सबै व्यक्ति...

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं, ९ जेठ– सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १३ गते संसद बस्नुअघिनै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । लिम्पियाधुरा, कालापानी र...

बिरुवा बेचेर मनग्य आम्दानी !

म्याग्दी, ९ जेठ– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं २ दानाको फगाम गाउँका जोगबहादुर विकले सुन्तला र कागतीका बिरुवा बेचेर वार्षिक १० लाखसम्म आम्दानी गर्दै आएका छन् । बिरुवा बेचेको आम्दानीबाट विकले शहरमा घर घडेरीसमेत...

विद्यालय तोडफोड र मृग मारेको आरोपमा पक्राउ परेका जिम्मा जमानीमा छुटे

बागलुङ, ८ जेठ– विद्यालय तोडफोड र मृग मारेको आरोपमा पक्राउ परेका चारलाई प्रहरीले जिम्मा जमानीमा छोडेको छ । चारै जना जेठ ५ गते सोमबार पक्राउ परेका थिए । प्रहरीले ताराखोखालाको कांक्राखोर आधारभूत विद्यालय तोडफोडमा संलग्न...

थप आठ जनामा काेरोना पुष्टि : संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं, ८ जेठ – नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको...

-->