आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत

काठमाडौं, १३ कात्तिक – सात महिनामा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जाको भव्य स्वागत भएको छ । चीनको सिसापाङ्मा हिमाल चढेसँगै कीर्तिमान बनाएका उनी बुधबार...

ओलीलाई चिकित्सकको सल्लाह : बिहीबारसम्म ग्राण्डीमै बस्‍नुस्

काठमाडौं, १३ कात्तिक – स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको फोक्सो र पिसावमा समस्या देखिएको छ। प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक टोलीका एक सदस्यका अनुसार उनको फोक्सोमा पानी जमेको र पिसाव...

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्‍त्री ओली ग्राण्डी अस्पतालमा

काठमाडौं, १३ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको छ। बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिए। निर्देशक पाण्डेले प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण...

नेपाल संवत् ११४० लाई स्वागत

नव वर्ष नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ। नेपाल संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन...

सेलिब्रिटीको भाइटीका तस्बिरमा

काठमाडौं, १२ कात्तिक – यमपञ्चकको पाँचौं दिन अर्थात् आज भाइटीका। पञ्‍चांग निर्णायक समितिले जारी गरेको शुभ साइत ११ : ५५ बजे नेपालमा भाइटीका लगाइएको छ। बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर...

भाइटीकाको शुभसाइत बिहान ११ः५५ बजे

काठमाण्डाै,१२ कात्तिक  – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने साइत बिहान ११ बजेर ५५ मिनेटमा परेकाे छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई...

आज तिहारको चौथो दिन : गाई-गोरुको पूजा गरिँदै

काठमाडौं,११ कात्तिक- यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि...

अरिङ्गल पोल्दा रुखबाट लढेर लक्ष्मण सख्त घाइते

म्याग्दी, ११ कातिक –  म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं ७ धारापानीमा अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट लढेर एकजना सख्न घाइते भएका छन् । शनिवार राती ९ बजे आफ्नै बारीको रुखमा रहेको अरिङ्गलको गोलो पोल्न जाँदा...

प्रचण्डसँग दूरी बढेको छैन, गणित मिलेन : प्रधानमन्त्री ओली

काठमाडौं, १० कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दूरी नबढेको बताएका छन्। त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग राम्रो सम्बन्ध रहेको बताए। प्रचण्डसँग दूरी बढेको छ भन्ने खबर आएका...

आज यमपञ्चकको तेस्रो दिन, कुकुर पूजा गरिँदै

काठमाडौं,१० कात्तिक – आज यमपञ्चकको तेस्रो दिन अर्थात, कुकुर तिहार । कुकुरको पूजा तथा मीठामीठा खानेकुरा खान दिई मनाइँदैछ ।कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका...

-->