बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

काठमाडौं जादै गरेको बस त्रिशूलीमा खस्यो, पाँचको मृत्यु

गजुरी, ५ जेठ- झापाबाट काठमाडौं जादै गरेको बस आईतवार विहान त्रिशूलीमा खसेको छ । ना. ७ ख ४३८७ नम्बरको बस धादिङको आदमघाट नजिकै दुर्घटनामा परेको हो ।  गजुरी प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेको...

वुद्धको शिक्षा अनुसार न्यायपुर्ण समृद्ध समाज निर्माणमा लाग्छु – मुख्यमन्त्री गुरुङ

पोखरा,४ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वुद्धको सन्देशबाट प्रेरित हुँदै शान्ती र न्यायपूर्ण समृद्ध समाज निर्माणमा लाग्ने बताएका छन । २५६३ औं वुद्ध जयन्तीको अवसरमा शनिवार शुभकामना सन्देश दिदै मुख्यमन्त्री गुरुङले संसारमा...

९२ लाखका मोटरसाइकल किन्दै गण्डकी सरकार

पोखरा,३ जेठ- गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष सकिन लाग्दा प्रहरीको लागि भन्दै ९२ लाखका मोटरसाइकल किन्ने भएको छ । बिहिबार साँझ सवा ८ बजेसम्म बसेको मन्त्रीपरिषद बैठकले रकमान्तर गरेर मोटरसाइकल किन्ने निर्णय गरेको...

म्याग्दीका दुर्गम ग्रामिण भेगको मुहार फेरिदै

म्याग्दी, ३ जेठ – एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ ओटा स्थानीय तहमा समेटिएको म्याग्दीको दुर्गम ग्रामिण भेगमा धमाधम विकासका पूर्वाधारहरु निर्माण हुन थालेपछि ग्रामिण क्षेत्रको मुहार फेरिदै गएको छ । गाउँमा विकास...

नागरिकलाई स्वस्थ बनाउन खुल्ला व्यायामशाला

पोखरा, २ जेठ-पोखरा महानगरपालिकाले वडा नम्बर २९ स्थित भण्डारढिक खेल मैदानमा खुल्ला व्यायमशाला बनाएको छ । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला पोखरा महानगरपालिकाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशाला निर्माणको काम सुरु गरेको...

बडिगाडमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते ,हेलिकप्टरमार्फत पोखरा ल्याइयो

बागलुङ,१ जेठ – बागलुङको बडिगाड गाउँपालिका–६ ठूलावेसीमा बुधबार दिउँसो मोटरसाईकलको ठक्करबाट एक बालक गम्भिर घाईते भएका छन् । मध्यपहाडी लोकमार्गमा गुडिरहेको लु ३१ प ३६०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वडिगाड गाउँपालिका– ६ घ्वाँगका १३ वर्षिय...

गण्डकी प्रदेशको सम्पूर्ण स्थानिय तहमा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने

पोखरा,३१ बैशाख – सामाजिक विकास मन्त्री नरदेवी पुनले जेष्ठ नागरिकलाई लक्षित गरी गण्डकी प्रदेशका सम्पूर्ण स्थानिय तहमा दिवाकालिन जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने वताएकी छिन । पछिल्लो समय जेष्ठ नागरिकहरु एक्लो हुदै गइरहेकाले...

अब पोखरा– देहरादुन सीधा बस

पोखरा,३१ बैशाख- पोखराबाट अब भारतको देहरादुनसम्म सीधा बस सेवा संचालन हुने भएको छ । पृथ्वी राजमार्ग बस संचालक समितिले पोखरा–दिल्ली साबिक रहेको बस सेवालाई हप्ताको एकदिन देहरादुनसम्म संचालन गर्न लागिएको हो । पोखरा–देहरादुन सीधा...

अन्नपूर्णको फेदीमा म्याराथनको तयारी

पोखरा,३१ बैशाख- जेठको तेस्रो साता अन्नपूर्णको फेदीमा अन्नपूर्ण म्याराथन आयोजना हुने भएको छ । आउँदो जेठको १७ गतेदेखि २० गतेसम्म आयोजित सो म्याराथनको आयोजक सेन्चुरी पर्यटन समिति हो । म्याराथनको यो दोस्रो संस्करण हो...

बच्चा बाँसघारीमा, आमा कुरुवा !

पोखरा, ३० वैशाख – आमाको मन कमलो हुन्छ तर परिस्थितिसँग कमलो मन पनि दाश बन्छ । नपत्याउ, पोखरामा सोमबार भएको घटनालाई हेरे हुन्छ । पोखरामा बसेर मजदूरी गर्दै आएकी उदयपुरकी एक युवतीले सोमबार बिहान छोरी...

-->