सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एक सय ५० जनाको नसर्ने रोग सम्बन्धी स्क्रिनिङ

म्याग्दी/शहीद दिवसको अवसर पारेर प्रदेश अस्पताल बेनीले आयोजना गरेको नसर्ने रोग सम्बन्धी स्क्रिनिङमा एक सय ५० जनाको स्क्रिनिङ गरिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अनुसार उक्त स्क्रिनिङ कार्यक्रम...

पर्यटन व्यवसायी पौडेल सम्मानित

पोखरा/होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समयदेखि पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना...

लमजुङ: पृथ्वीसुब्बालाई दोहोर्याउला कि नयाँ रोज्ला ?

पोखरा/नेपालको नक्साको मध्यतिर देखिने कास्की र लमजुङको नेपाल एकीकरणसँगमात्र हैन,राणाहरुसँग पनि गहिरो साइनो छ । कास्की र लमजुङको राजाकै रुपमा राणाहरुले श्री ३ महाराजको उपमामात्र पाएनन्,१०४ वर्षसम्म शासन–सत्तामा रजगज गरे । तर,लमजुङ र कास्कीलाई...

पूर्वाधार बनेपछि पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिता

पोखरा/२०७५ सालमा पोखरा रंगशालास्थित फुटबल मैदान स्तरोन्नतिका लागि शिलान्याश गरियो । तत्कालिन युवा तथा खेलकदमन्त्री जगतबहादुर विश्वकर्माले १ अर्ब २८ करोड लागतको १७ हजार पाँच सय दर्शक क्षमतासहितको फुटबल स्टेडियमको शिलान्यास गरे । मैदान...

यस्तो छ झापा-५ मा ‘हेभीवेट’ भिडन्त

झापा/ आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनमा झापा क्षेत्र नं. ५ को चुनावी मैदान यसपटक निकै चर्चामा रहेको छ। उक्त क्षेत्रमा देशका शीर्ष नेतादेखि चर्चित युवा नेतासम्मले चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका छन्। यस...

निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन

बागलुङ/नेकपा एमाले निसीखोला गाउँ कमिटिको विस्तारित बैठकले प्रदेश कमिटि सदस्य टंक प्रसाद पौडेलको संयोजकत्वमा ३ सय ११ सदस्यीय पालिका स्तरीय निर्वाचन परिचालन कमिटिको गठन गरेको छ । गाउँ कमिटि अध्यक्ष भूमिराज गौतम सचिव रहेको कमिटिमा...

पशुपालक कृषकलाई व्यवसायिक बनाउन प्रशिक्षण

पर्वत/भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा तीन दिने गाई÷भैंसी पालन तालिम सम्पन्न भएको छ । गत सोमबारदेखि सुरु भएको तालिममा जिल्लाका सात वटा स्थानीय तहका १८ जना पशुपालक कृषकहरुको सहभागिता रहेको थियो ।...

टाइगर कपमा उत्कृष्ट खेलिरहेको पर्वत भलिबल संघलाई आर्थिक सहयोग

पर्वत/पोखरामा जारी छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको पर्वत भलिबल सङ्घलाई आर्थिक सहयोगको अभियान चलेको छ । देशका विभागीय सहित बलिया टोलीहरू तथा आमन्त्रित विदेशी टोलीहरूको समेत सहभागिता रहने गरेको प्रतियोगितामा पर्वत भलिबल...

अहिलेको निर्वाचन सामान्य होइन : एमाले सचिव अधिकारी

म्याग्दी/नेकपा एमालेका केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले आउँदो फागुन २१ गते हुने निर्वाचन सामान्य नभएको बताए । एमाले म्याग्दीले आसन्न चुनावका लागि बुधबार बेनीमा आयोजना गरेको मूल निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्दै उहाँले...

बैंकका गार्डमाथि चक्कु प्रहार

पोखरा/स्याङ्जामा गरिमा विकास बैंकका सुरक्षागार्डमाथि चक्कु प्रहार भएको छ । स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रसन्नराज चौधरीका अनुसार बिरूवा गाउँपालिका १ मा रहेको गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार भएको हो । घटना मंगलबार बिहानको...

-->