सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निर्वाचन प्रहरी अभावः म्याग्दीबाट बागलुङ र नवलपुरबाट स्याङ्जा पठाइयो

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ र स्याङ्जामा माग अनुसार निर्वाचान प्रहरीको आवेदन नपरेपछि बाह्य जिल्लाबाट ल्याएर व्यवस्थापन गरिएको छ । बागलुङमा छिमेकी जिल्ला म्याग्दी प्रहरीबाट २१२ जना निर्वाचन...

एमालेले खोल्यो क्षेत्र नं. १ को निर्वाचन सम्पर्क कार्यालय

बागलुङ/नेकपा एमालेले आसन्न निर्वाचनका लागि बागलुङ क्षेत्र नंं १ को निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ को धौलागिरि चोकमा आइतबार सम्पर्क कार्यालय स्थापना गरेको हो । कार्यालयको उद्घाटन गर्दै...

पत्रकार महासंघ बागलुङले मिडिया मेला आयोजना गर्दै

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङले आगामी चैत २० र २१ गते मिडिया मेला गर्नका लागि तयारी अगाडि बढाएको छ । शनिबार महासंघका पदाधिकारी सदस्य तथा सबै संगठनका अध्यक्ष तथा प्रतिनिधि र पूर्व अध्यक्षहरु समेतको बृहत...

निर्वाचन लक्षित तरुणदलको ‘तरुण युवा परिचालन समिति’ गठन

बागलुङ/नेपाल तरुणदल बागलुङले आसन्न निर्वाचनकालागि शनिवार क्षेत्र नंं १ कालागि निर्वाचन परिचालन युवा तरुण समिति चयन गरेको छ । शनिवार बसेको भेलाले क्षेत्र नंं १ का चारवटै पालिका संयोजक तोकेर ती पालिकाको वडा तहसम्म...

नवलपुर-१ मा सशांक बाहिरिएपछि नयाँको टेस्ट

पोखरा/देश संघीयतामा जानुपूर्व नवलपरासी बर्दघाटको पूर्वी क्षेत्र अहिले नवलपुरको नामले चिनिन्छ । सरकारी कामकाजको भाषामा भने यसलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व) भनिन्छ । हो, पहाडका विभिन्न जिल्लाबाट बसाइँ सरेकाहरूको ठाउँ नलपुरको क्षेत्र नम्बर १ मा योपटक चाहिँ सशांक...

गाउँमा छैनन् मतदाता, वेशी झरे उम्मेदवार

पोखरा/म्याग्दीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेको नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले शनिबार पोखरामा मत मागे । चुनावी सरग बढिरहँदा मतदाता चुनावी एजेन्डासहित घरदैलो गरिरहँदा गण्डकीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरु...

गत वर्षको तुलनामा एसईइको लागि ६ सय परीक्षार्थी घटे

बागलुङ/गत वर्ष बागलुङमा ४ हजार ८ सय ४५ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएकोमा यो वर्ष ६ सय विद्यार्थी घटेका छन् । बसाइ सराईदेखि जन्मदरमा आएको गिरावटले यो अंक हरेक वर्ष घट्दो छ...

घरदैलो अभियानमा राजनीतिक दलहरु

बागलुङ/आसन्न निर्वाचनका लागि दलका नेताहरु घरदैलोमा लागेका छन् । फागुन २ अघि आमसभा लगायतको खुला कार्यक्रम गर्न नपाउने भएपछि उमेदवारसहितका नेताहरु घरदैलोमा लागेका हुन् । फागुन २१ गतेको निर्वाचनका लागि माघ ६ गते उमेदवारी दर्ता...

सामाजिक सञ्जालमार्फत् हुने प्रचारको खर्च हेरियोस् : मेयर आचार्य

पोखरा/काठमाडौं र भरतपुरका मेयर राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिँदा पोखराका मेयर धनराज आचार्य भने चुनौतीसँग पौंठेजोरी खेलिरहेका छन् । पोखराको सडकमा थुप्रिएको फोहोर व्यवस्थापन उनको टाउको दुखाइ बनेको छ । राजनीतिक दलको साथ खोजेका...

संगठन, विरासत र लोकप्रियताको त्रिपक्षीय भिडन्त

पोखरा/इतिहासमै पहिलोपटक नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो । यसअघिका केन्द्रीय समिति बैठकमा लाइभ नगरिएता पनि सदस्यहरुले बाहिर कुरा चुहाउने भएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवाले नै बैठक लाइभ गर्न लगाएका...

-->