सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सिमसारबारे सचेतता

पोखरा/विश्व सिमसार दिवस २०२६ को अवसरमा पोखराका दुई विद्यालयमा सिमसार संरक्षण सचेतना कार्यक्रम गरिएको छ । पोखराको विजयपुरमा रहेको लोमान्थाङको घुम्ती विद्यालय दिव्यदीप मावि र पोखरा बैदामको तालबाराही माविमा पत्रकार कृष्णमणि बराले २० वर्ष...

दोहोरिने दाउमा स्वर्णिम र शंकर

पोखरा/तनहुँका दुवै निर्वाचन क्षेत्रमा विघटित प्रतिनिधिसभामा निर्वाचित सांसदले पुनः उम्मेदवारी दर्ता गराएका छन् । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र २ मा नेपाली कांग्रेसका शंकर भण्डारीले मनोनयन दर्ता गराएका...

त्यो जनमत संग्रह र बहुदलको पक्षमा उभिएको कास्की

पोखरा/२०३५ साल चैत १ गते पाकिस्तानका तत्कालीन राष्ट्रपति जुल्फिकर अली भुट्टोलाई सैनिक शासकले फाँसीमा चढायो । पाकिस्तानमा सेना हावी भएपछि त्यसले हिमाली राज्य नेपाललाई छोयो । त्रिचन्द्र कलेजका विद्यार्थीहरु सो फाँसीको विरुद्धमा पाकिस्तानी दूताबासमा...

देश अन्तिम सुनामीको तयारीमा छः रवि लामिछाने

काठमाडौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश अन्तिम सुनामीको तयारीमा रहेको बताएका छन् । केही दिनदेखिको मौनता तोड्दै आज उनले सामाजिक सञ्जालमा आक्रमक स्टाटस लेख्दै सो कुरा बताएका हुन् ।...

देश जोगाउने दायित्व एमालेको काँधमाः उपाध्यक्ष विष्ट

बुटवल / नेकपा एमालेका उपाध्यक्ष एवं गुल्मी क्षेत्र नं. २ का उम्मेदवार गोकर्ण विष्टले देश जोगाउने दायित्व एमालेको काँधमा आएको बताएका छन् । उनले देशलाई अहिलेको परिस्थितिमा ल्याउनेहरुलाई जनताले मतबाट जवाफ दिनुपर्ने बताउँदै देशलाई बाह्य...

चुनावका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं / नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधि खटाएको हो। उनीहरू चुनावसम्म सम्बन्धित जिल्लामै बस्नुपर्नेछ। कांग्रेसले निर्वाचनमा केन्द्रीय सदस्य,...

जनताले नयाँ अनुहार होइन, सुधारिएको पार्टी खोजेका हुनः उपाध्यक्ष गुरुङ

काठमाडौं / नेकपा (एमाले) का उपाध्यक्ष तथा लमजुङमा एमालेका उम्मेदवार पृथ्वीसुब्बा (पीएस) गुरुङले पुराना पार्टीहरू अहिले पनि असान्दर्भिक नभएको दाबी गरेका छन्। प्रेस चौतारी नेपालको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले जनताले अनुहार नयाँ नखोजेको...

नवलपुरबाट २९० निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

नवलपुर/ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुरबाट २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ । जिल्लामा आवश्यकताभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेपछि यहाँका वैकल्पिक सूचीमा परेकामध्ये २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको जिल्ला प्रहरी प्रमुख...

जंगलमा लुकाइ राखेका दुई थान भरुवा बन्दुक फेला

म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–५ मा पर्ने झीँ गाउँको जंगलमा वेवारिसे अवस्थामा लुकाइ–राखेका दुई थान भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालयको सूचनामा पाखापानी प्रहरी चौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जंगलबाट भरुवा बन्दुक बरामद गरेको...

बलात्कार आरोपित दोषी ठहर

म्याग्दी/ महिला बलात्कारका आरोपी बागलुङको निसिखोला गाउँपालिका ६ भलकोट घर भै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छयाङगोठ बस्ने २७ वर्षिय आकाश घर्तीमगरलाई जिल्ला अदालत मुस्ताङले दोषी ठहर गरेको छ । मुस्ताङ जिल्ला अदालतका न्यायाधिश विद्याराज...

-->