पोखरा/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनी सुरु भएको छ । तीनदिनसम्म संचालन हुने प्रदर्शनीमा विभिन्न परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । विद्यार्थीमा...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकल तथा साझा अधिकार सूचीको गाँठो नफुक्दा प्रदेशले थुप्रै कानुनी अड्चन झेल्नु परेको बताएका छन् । उनले संघ सरकारबाट हस्तान्तरण हुनुपर्ने अधिकार, बन्नुपर्ने कानूनहरु नबन्दा, कार्यविस्तृतिकरण प्रतिवेदन...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा विहीबार आयोजित समारोहमा प्रमुख अतिथि भट्टले सम्पूर्ण प्रदेशबासीलाई शुभकामना व्यक्त गर्दै...
पोखरा/कास्की प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएको हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२ भीमसेन टोलमा दाउराको चाङमा लुकाइराखेको अवस्थामा प्रहरीले इन्सास राइफल बरामद गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय...
बागलुङ/मुख्य निर्वाचन कार्यालय बागलुङको आयोजनामा जिल्लाका पत्रकार र सुरक्षा निकायका प्रमुखबीच निर्वाचन आचारसंहिता सम्बन्धी छलफल र अन्तरक्रिया सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले निर्वाचन आचारसंहितालाई सुक्ष्म अनुगमन गरिदिन...
(सुरेन्द्रराज पाण्डे) मुख्यमन्त्री गण्डकी प्रदेश स्थापनाको आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको सुअवसरमा सम्पूर्ण गण्डकी प्रदेशवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रदेश सरकारको स्थापनाकालदेखि हालसम्म प्राप्त उपलब्धिहरू समेटेर स्मारिका...