पोखरा / प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् । दलहरू आआफ्ना आन्तरिक चुनावी तयारीमा लागिरहेको अवस्थामा हालसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी...
पोखरा/ प्रतिनिधि सभाको निर्वाचनमा एउटामात्र निर्वाचन क्षेत्र रहेको मनाङमा जम्मा तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट यशोदा गुरुङ (सुवेदी) र मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट रामबहादुर घले उम्मेदवार...
पोखरा / कास्की प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएको हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२ भीमसेन टोलमा दाउराको चाङमा लुकाइराखेको अवस्थामा प्रहरीले इन्सास राइफल बरामद गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको जिल्ला...