काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ। शुक्रबार बसेको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ बमोजिम जिम्मेवार...
पोखरा/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले व्याप्त भ्रष्टाचारको आहालबाट देशलाई निकाल्ने दावी गरेका छन् । सभापति भएपछि पहिलोपटक पोखरा आएका सभापति थापाले कास्की पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दावी गरेका...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकल तथा साझा अधिकार सूचीको गाँठो नफुक्दा प्रदेशले थुप्रै कानूनी अड्चन झेल्नु परेको बताएका छन् । संघ सरकारबाट हस्तान्तरण हुनुपर्ने अधिकार, बन्नुपर्ने कानूनहरु नबन्दा, कार्यविस्तृतिकरण प्रतिवेदन नटुंगिदा काम गर्न...