सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङका २ हजार ३०२ किशोरीलाई एचपिभि खोप लगाइने

बागलुङ/प्रदेश जनस्वास्थ्य कार्यालयले फागुन महिनालाई खोप महिनाको रुपमा नियमति अभियान पनि संचालन गर्ने भएको छ । निर्वाचनका कार्यक्रम छलेर भएपनि फागुन महिनालाई खोप महिनाको रुपमा नियमित बनाइने भएको हो । तोकिएका उमेर समूहको कोही नछुटाउने...

कास्की-१ को निर्वाचनमा हुँदैछ रोचक भिडन्त

पोखरा/कास्की क्षेत्र नम्बर १ का मतदाताले २०४८ सालको पहिलो आम निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाटलाई विजय माला पहि¥याए । प्रतिस्पर्धामा रहेका एमाले नेता खगराज अधिकारीलाई चाहिँ दोस्रोपटक २०५१ सालमा त्यहाँका जनताले विजयी बनाए । २०५६...

पोखराको जेठो सामाजिक संस्था पोउवा संघ ७२ औं वर्षमा

पोखरा/  पोखरा उद्योग वाणिज्य संघ ७२ औं वर्षमा प्रवेश गरेको छ । २००७ सालको क्रान्तिपछिको चेतनाको जगमा २०११ साल माघ २५ गते पोखराका उद्योगी÷व्यवसायीहरुले अमृतप्रसाद शेरचनको नेतृत्वमा पोखरा व्यापार संघको स्थापना गरेका थिए । विधिवत्...

सेवा प्रबाहमा ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता राख्न जिसस कास्की प्रमुख पौडेलको आग्रह

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित विभिन्न ज्येष्ठ नागरिक सम्बद्द संघसंस्थाहरूसंग आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै ज्येष्ठ नागरिकको संबिधान र कानुनले...

पूर्णखोप सुनिश्चितताका लागि बालबालिका खोज्न घरदैलो

बागलुङ/आगामी बैसाख मसान्त भित्र पुर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने कार्यक्रम सफल बनाउन बागलुङ नगरपालिकाले बजार क्षेत्रमा छुट्न सक्ने बालबालिकाको खोजी थालेको छ । गत बर्षको खोप अभियानमा छुटेका र चालुबर्षपन िछुट्न सक्ने...

कास्की प्रहरीको मतदान केन्द्र नमुना अभ्यास

पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले मतदान केन्द्र नमुना अभ्यास गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित एवम् भयरहित बनाउनका लागि मतदान केन्द्र नमुना अभ्यास आयोजना...

सामाजिक सञ्जालमा आकर्षित उम्मेदवार, ‘एल्गोरिदम’को सिकार मतदाता

पोखरा/अहिले नेपालमा चुनावी सरगर्मी बढेको छ । अघिल्ला निर्वाचनहरुमा भन्दा यसपटकको निर्वाचनमा धेरै सामाजिक सञ्जालको प्रयोग भएको छ । यतिबेला विभिन्न राजनैतिक दलका उम्मेदवारहरु सामाजिक सञ्जालमा सक्रिय छन् । फोटोग्राफर, डिजाइनर र कन्टेन्ट क्रिएटरलाई...

बागलुङको सुन्तला कुवेत पुग्यो

बागलुङ/जिल्लाका किसानले उत्पादन गरेको सुन्तला पहिलोपटक विदेशी बजारमा निर्यात भएको छ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादित सुन्तला खाडी मुलुक कुवेत निर्यात भएको हो । काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको बिहुँकोट साना किसान सहकारीले सुन्तला निर्यात...

पर्वतका एक हजार किशोरीलाई एच.पि.भी खोप लागाईँदै

पर्वत/जिल्लाका करिब एक हजार किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार यो खोप अभियान फागुन महिनामा सञ्चालन गर्ने नीति भए पनि यस वर्ष माघ महिनामा नै...

चुनावी माहोल तताइरहेका यी गीत

काठमाडौं / जबजब चुनाव आउँछ, प्रचारमा नारास्वरूप गुन्जिन थाल्छन्, पार्टी-गान । ती गीत पार्टी र उम्मेदवारको चुनावी अभियानलाई सघाउन बनाइन्छन् । २०७४ सालको चुनावमा एमालेको चुनावी प्रचार अभियानमा ‘सै पनि एमाले, मै पनि एमाले’...

-->