शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

भौतिक पूर्वाधार निर्माण र कोष वृद्विका लागि मानवसेवा आश्रमले महायज्ञ गर्दै

पोखरा/ मानवसेवा आश्रम कास्कीले विभिन्न पूर्वाधार निर्माण तथा अक्षयकोष बृद्धिका लागि श्रीमद्भागवत सप्ताह, पितृ उद्धार ज्ञानविज्ञान महायज्ञ गर्ने भएको छ । शाखाको भवन र लक्ष्मीनारायण मन्दिर सम्पन्न, मुक्तिनाथ धर्मशाला सेवा आश्रम निर्माण गर्ने योजना आश्रमको...

गण्डकीका लेखा अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

पोखरा /गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा अन्तर्गतका निलम्बित लेखा अधिकृत (आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा २ करोड ५८ लाख ६४ हजार ३२४ रुपैयाँ बिगो कायम गरी...

गण्डकी प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य

पोखरा/ गण्डकी प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लिराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् । गण्डकी प्रदेश सभा...

गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ उत्कृष्ट, पर्वत चौथो

पोखरा / गृह मन्त्रालयले गरेको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा गण्डकी प्रदेशको मनाङ जिल्ला उत्कृष्ट देखिएको छ । गत कात्तिक, मंसिर र पुसको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा २०.२५ पूर्णाङ्कमा ७७ जिल्लामध्ये सबैभन्दा धेरै अङ्क १९.५...

फेवाभित्र कति छ दूषित जग्गा ?

पोखरा/सर्वोच्चले २०८० साल असार ४ मा जारी गरेको उत्प्रेषणयुक्त परमादेशबमोजिम फेवातालको किनारबाट ६५ मिटरसम्मको भू–भागमा भवन कुनै भौतिक संरचना निर्माण गर्न पाइँदैन । ताल किनारामा निर्मित यस्ता भवन र संरचनाहरू हटाउन पनि सर्वोच्चले गरेको...

मधेशी आयोगद्वारा गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष प्रतिवेदन पेस

पोखरा/ मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई प्रदान गरिन् । नेपालको संविधानको धारा २९४...

फेवा मापदण्डभित्र गृहमन्त्रीको पनि जमिन !

पोखरा/हाल नेपाल सरकारका गृहमन्त्री सुधन( चर्चामा सुदन) गुरुङ कुनै बेला ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका प्रमुखमात्र नभएर काठमाडौंको कुनै क्लबमा डीजे थिए । पछि उनी ओएमजी नामक क्लबको संचालक बने । उनको करिअर उकालो लाग्दै...

ओली-लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार पाँच दिन म्याद थप गरेको सूचना अधिकारी...

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा/ हावाहुरीका कारण फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । आइतबार दिउँसो फेवातालको बीच भागमा अलपत्र परेका ती व्यक्तिहरुलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो । अचानक आएको हावाहुरीका...

बागलुङका कँडेल महान्यायाधिवक्ता नियुक्त

बागलुङ/नेपाल सरकारले तत्कालिन नेपाल पत्रकार महासंघ धौलागिरी शाखाका पूर्व अध्यक्ष तथा अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेको छ । महान्यायाधिवक्तालाई सरकार र प्रधानमन्त्रीको कानूनी सल्लाहकार मानिन्छ । कानून व्यवसायीको नियमन गर्ने, परीक्षा लिने, लाइसेन्स...

-->