शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

बागलुङ बजारमा ‘हाइमाष्ट बत्ती’ जडान

बागलुङ/बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान गरिएको छ । ‘उज्यालो बागलुङ कार्यक्रम’अन्तर्गत बजारका मुख्य चोकमा हाइमाष्ट बत्ती जडान गरिएको हो । बागलुङ नगरपालिका वडा नं. १ को मालढुंगा प्रवेशद्वार, काली भगवती मन्दिर, वडा नं. २ को...

रोकिन नजानेका धर्मराजको यो कथा

पोखरा/उनी जन्मनुभन्दा १५ वर्षअघि नै त्रिभुवन राजपथमा गाडी गुडिसकेका थिए । मकवानपुरको जिल्लाको तत्कालीन नामटार गाविस ४ मा बस्ने पुण्यशिल बर्तौला ३ घण्टा जति हिँडेर त्रिभुवन राजपथ पुग्थे । त्यहाँबाट भारत हानिन्थे,मट्टितेलका टिन बोकेर...

निसीखोलामा मृत भेटिएकी महिला रेशम कुमारी

बागलुङ/आज बिहान बागलुङ पश्चिमको निसीखोला गाउँपालिका वडा नं. ४ मा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । निसीखोला दोस्रो लघुजलविद्युत विद्युतगृह नजिकै मृत भेटिएकी महिला ५७ वर्षिय रेशम कुमारी शाही भएको इलाका प्रहरी कार्यालय...

फेरियो मन्त्रीको वरीयता, तेस्रोमा रहेका सुधन पाँचौमा पुगे

काठमाडौँ / नियुक्त भएको ११ दिनपछि बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्‍मा रहेका मन्त्रीहरुको वरीयतामा मंगलबार व्यापक हेरफेर गरिएको छ । चैत १३ गते गठित मन्त्रिपरिषद्गमा तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ नम्बरमा पुगेका छन्...

निसीखोलामा महिलाको शव फेला

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा एक महिला मृत भेटिएकी छन् । गाउँपालिकाको वडा नं. ४ जैथुम्काको उपल्लो निसी लघुजलविद्युत आयोजना परिसरमा महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी साहायक निरिक्षक तेजेन्द्र क्षेत्रीले जानकारी दिए...

वडा सदस्यको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन

पोखरा/पोखरा वडा नं. १५ का सदस्य आशिष भण्डारीले आफ्नो जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेका छन् । वडा सदस्य भण्डारीको एकल अगुवाईमा आयोजित कार्यक्रममा १५१ युनिट रक्त संकलन गर्न सफल बनेका छन् । रक्तसञ्चार...

युवालाई डिजिटल साक्षरता

पोखरा/पोखरा महानगरपालिकाअन्तर्गत रहेको नगर युवा परिषद्ले नगर क्षेत्रका करिब २ हजार २ सय जना युवा विद्यार्थीहरूलाई डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिएको छ । युवाहरूलाई प्रविधिमैत्री, सुरक्षित र जिम्मेवार डिजिटल नागरिक बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रममार्फत्...

सरकारले पुराना प्रतिवेदन पल्टाउला कि रत्नमन्दिरमा पनि डोजर चलाउला ?

पोखरा/नेपाल सरकारले सोमबार फेवातालको चारकिल्लाभित्र रहेको जग्गाको लगत निकाल्न समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारको पहलमा २०७७ कात्तिक २ गते जिल्ला विकास समितिका पूर्वसभापति पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित फेवातालको चार किल्ला निर्धारण, सीमांकन...

फेवाको जग्गा खोज्न अर्को समिति

पोखरा/सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति...

ओली र लेखकलाई हिरासतमा राख्न अब म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्नका लागि अब म्याद थप नगर्न सर्वोच्च अदालतले परमादेश दिएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरण...

-->