शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

विद्युत, मोबाइल नेटवर्क र इन्टरनेटका लागिनार्पा भूमिको हारगुहार

पोखरा/हिमालपारीको जिल्ला मनाङको नार्पा भूमि गाउँपालिकाले टेलिफोन नेटवर्क र इन्टरनेट सेवाको कमजोर अवस्थाका कारण सरकारी सेवा प्रभावहीन बनेको भन्दै समस्या समाधानका लागि पहल गर्न नेपाल सरकारसंग आग्रह गरेको छ । साथै राष्ट्रिय प्रसार लाइनको...

पानीमुनिकै १६९२ रोपनी जग्गा व्यक्तिको नाममा

पोखरा/फेवाताल किनारमा बनेका अवैध संरचना हटाउन सुरु गरेपछि यतिबेला यो विषय चर्चामा छ । गृहमन्त्री सुधन गुरुङले भाडामा लिएको जग्गा नै तालको ६५ मिटरको मापदण्ड भित्र पर्ने पुष्टी भइसकेको छ । फेवाताल किनारको आसपासको...

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु

पोखरा/पोखरा महानगरपालिका–८ सभागृहचोकस्थित एक सुनचाँदी पसल अगाडि अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । आक्रमणमा परी गम्भीर घाइते भएकी पोखरा–५ मालेपाटन निवासी ४२ वर्षीया श्रीजना पौडेल केसी बेहोस अवस्थामा ढलेकी...

संविधान संशोधन कार्यदलको बैठकमा कांग्रेस गएन्, अरुले के भने ?

काठमाडौं / प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलले आफ्नो काम सुरु गरेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएर कार्यदलले छलफल...

निजी सञ्चारमाध्ययमको विज्ञापन रोक्ने निर्णयप्रति गण्डकीका मुख्यमन्त्रीको आक्रोश

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो एउटा प्रशासनिक एकाइजस्तो व्यवहार गरेको आरोप लगाएका छन् । उनले स्थानीय तहको नेतृत्व सम्हालेर आएका युवा बालेन्द्र शाह प्रधानमन्त्री भएको...

गण्डकी विश्वविद्यालयको दीक्षान्तमा ४४ विद्यार्थी दीक्षित हुने

पोखरा / गण्डकी विश्वविद्यालय (जीयू) को प्रथम दीक्षान्त यही चैत २८ गते हुने भएको छ । उक्त अवसरमा स्नातक तहको अध्ययन सम्पन्न गरी तोकिएका सर्तहरू पूरा गरेका ४४ विद्यार्थी उपाधिसहित दीक्षित हुने विश्वविद्यालयले जनाएको...

पार्टी अध्यक्षलाई कैद मुक्त गराउनु हाम्रो मुख्य लक्ष्य : बादल

पोखरा/नेकपा एमाले कास्कीले पोखरामा बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । वर्तमान परिस्थिति र आन्दोलनको आवश्यकताबारेमा कास्की जिल्ला कमिटीको आयोजनामा उक्त भेलाको आयोजना गरेको हो । भेलाको सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय कार्यवाहक अध्यक्ष रामबहादुर...

पोखरामा फ्लायर मास्टर च्याम्पियनसिप हुने

पोखरा/कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजनामा पोखरामा ‘पोखरा फ्लायर मास्टर च्याम्पियनसिप’ हुने भएको छ । हस्पिटालिटी क्षेत्रमा विगत दुई दशकदेखी तालिम दिदैँ आइरहेको कान्तिपुरले आगामी शुक्रबार उक्त च्याम्पियनसिपको आयोजना गर्न लागेको हो । नेपाली बार टेन्डरहरुको...

धवलागिरि क्याम्पसमा १ करोड बढीको छात्रवृत्ति कोष हस्तान्तरण

बागलुङ/त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्क केसीले अन्य क्याम्पसभन्दा बागलुङको धवलागिरि बहुमुखी क्याम्पस (डिएमसि) अब्बल रहेको बताएका छन् । क्याम्पसमा मंगलबार आयोजित छात्रवृत्ति कोष–२०८० हस्तान्तरण कार्यक्रममा बोल्दै केसीले स्ववियुले गरेको काम अरुले अनुसरण गर्नुपर्ने बताए । स्वतन्त्र...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं / नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु...

-->