मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बैंकका गार्डमाथि चक्कु प्रहार

पोखरा/स्याङ्जामा गरिमा विकास बैंकका सुरक्षागार्डमाथि चक्कु प्रहार भएको छ । स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रसन्नराज चौधरीका अनुसार बिरूवा गाउँपालिका १ मा रहेको गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार भएको हो । घटना मंगलबार बिहानको...

ह्याट्रिक भिडन्तमा जोशी र गिरी, तिमिल्सिना र भुसालको संसद छिर्ने दाउ

पोखरा/देशकै चौथो सानो जिल्ला र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतको राजनीतिक परिस्थिती ०७९ को भन्दा विपरित छ । ०७९ को जनादेशले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेन । भदौ २२ र २३ को...

भदौ २४ को विध्वसंले १ वर्ष व्यवस्थापन हुने ठाउँ १ दिनमै भरियो : मेयर आचार्य

पोखरा/पोखरा महानगरपालिकाले फोहोर उठाउन सकिरहेको छैन् । महानगरले रातको समयमा फाहोर उठाउँदै सुटुक्क व्यवस्थापन गराउँदै आइरहेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपश्चात फोहोर व्यवस्थापनमा चुनौती थपिएको थियो । त्यो चुनौती चिर्न महानगरले पोखरा ३२...

कुष्ठरोगबारे सचेतना अभियान

बागलुङ/कुष्ठरोगबारे आम जनमानसमा सचेतना अभियान सञ्चालन गरिएको छ । बागलुङस्थित नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र फेयरमेड फाउण्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले कुष्ठरोगबारे सचेतना अभियानलाई व्यापक बनाएको छ । बागलुङ लक्षित कार्यक्रम भएपनि अभियानअन्र्तगत पोखरामा समेत...

जेनजी आन्दोलनमा गोली चलाउने आदेश मेरो थिएनः ओली

काठमाडौं / पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको दोहोर्‍याएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत एक लामो स्टाटस लेख्दै उनले सरकारको आदेशमा उक्त दिन...

दोहोरिन खोज्दै स्वर्णिम, उल्ट्याउने दाउमा गोविन्द

पोखरा/राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला र निर्वाचन क्षेत्रसमेत रहेको तनहुँ १ यतिबेला चर्चामा छ । रामचन्द्र पौडेल राष्ट्रपति नियुक्त भएपछि रिक्त रहेको सो ठाउँमा २०८० साल वैशाख १० गते उपनिर्वाचन भयो । उपनिर्वाचनमा सो क्षेत्रमा...

पेक टेक एक्सपो आजबाट

पोखरा/इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरुले निर्माण गरेको प्रविधिहरुको प्रदर्शनीका लागि आजबाट नवौं ‘पेक टेक एक्सपो’ सुरु हुँदैछ । पोखरा इन्जिनियरिङ कलेजको आयोजनामा आज र भोलि उक्त एक्सपो हुन लागेको हो । इन्जिनियरिङ विषयमा प्रिडिप्लोमा, डिप्लोमा, स्नातक तथा...

प्युठानमा सूर्यलाई विरासतको साथ, जित निकाल्ने कोशिसमा पोखरेल

बागलुङ / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिंदै गर्दा एकमात्र निर्वाचन क्षेत्र रहेको बागलुङको छिमेकी जिल्ला प्युठानमा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । १ लाख ६५ हजार बढी मतदाता रहेको यस...

एमाले बडिगाडको बैठक : निर्वाचन परिचालन समिति गठन

बागलुङ/नेकपा एमाले बडिगाड गाउँ कमिटिको विस्तारित बैठक ग्वालीचौरमा सम्पन्न भएको छ । बैठकले एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य सुनिल शेरचनको संयोजकत्वमा ३ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटिको गठन गरेको छ । कमिटिको सचिवमा...

सिंगा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी / म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा बस्ती संरक्षण योजना निर्माण सुरु भएको छ । जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले सिङ्गा तातोपानीमा मसारटोलस्थित म्याग्दी नदी किनारमा बाढी...

-->