मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गण्डकीमा कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा बिजयी

पोखरा/ राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा गण्डकीबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । दुवै दलबीच चुनावी तालमेल थियो । खुलातर्फ नेपालीकांग्रेसको तर्फबाट तनहुँका प्रा.डा.जगत तिमिल्सिना बिजयी भए । उनले...

सन्तोष परियारले गरे कानुनी विवाह

पोखरा / प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले आइतबार कानुनी विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालत पुगेर पोखरा महानगरपालिका–१७ की सर्मिला मित्रकोटीसँग विवाह गरेका हुन् । उनीहरुबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो...

जनताको मर्मअनुसार काम गर्ने मौका दिनुस् : कांग्रेस उम्मेदवार श्रीस

बागलुङ/आगामी फागुन २१ गने हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ का नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका भीम बहादुर श्रीष रानाले पार्टी भित्र धेरै पटक महाधिवेशन प्रतिनिधि महासमिति सदस्य भएको र यस पटक...

गण्डकीका टिम कप्तान सञ्जु र विश्वास खेल छाडेर सुटुक्क दुबई पुगे

पोखरा/शुक्रबारदेखी पोखरामा छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता सुरु भयो । प्रतियोगिताको उद्घाटन सत्रमा समग्र खेलाडीको तर्फबाट गण्डकी प्रदेशका टिम क्याप्टेन सञ्जुविक्रम शाहीले शपथ लिए । राष्ट्रिय पुरुष भलिबल...

राष्ट्रियसभामा १८ सिटका लागि आज मतदान हुँदै

पोखरा /राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनका लागि आज मतदान हुँर्दैछ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नयाँ मतभारका आधारमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षले...

गण्डकीका ९ सहकारी खारेजीमा परे

पोखरा/गण्डकीका ९ वटा सहकारी खारेजीमा परेका छन् । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले कारोबार नगरेका सहकारीलाई खारेज गरेको हो । गण्डकीका सहकारी रजिष्ट्रार कार्यालयले शुक्रबार जारी गरेको सूचना अनुसार २ वर्षदेखि कारोबार नै नगरेका स्याङ्जाका...

तीन पूर्वस्ववियु सभापति बागलुङको चुनावी मैदानमा

बागलुङ/निर्वाचनमा धेरै दलका उम्मेदवार हुन्छन् । स्वतन्त्र पनि लड्न पाइन्छ । तर तीमध्ये कतिपय नमूना र केही फरक उम्मेदवार हुन्छन् । यो पटक बागलुङको निर्वाचनमा तीन जना उमेदवार यसअघिको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएकाहरु...

फोहोर व्यवस्थापनमा सघाउन महानगरको आग्रह

पोखरा/पोखरा महागरपालिकाले फोहोर व्यवस्थापनको लागि राजनीतिक दल तथा नागरिक समाजको साथ खोजेको छ । केही समययता पोखराको फोहोर उठ्न सकेको छैन । पोखरा ३२ मा रहेको लामे आहाल क्षेत्र भरिएको र फोहोर फाल्ने नयाँ ठाउँ...

अमलाचौर–बागलुङ सम्पर्क समिति गठन

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर र बागलुङ बजारमा बस्दै आएकाहरुको भेला शनिबार सम्पन्न भएको छ । भेलाले विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा २० सदस्यीय अमलाचौर–बागलुङ सम्पर्क समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रकाश लामिछाने...

मुस्ताङमा हिमपात (फोटो फिचर)

म्याग्दी/हिमालपारीको जिल्ला मुस्ताङमा रातीदेखि हिमपात भएको छ । मुस्ताङको उपल्लो भेगमा राती देखिको हिमपात अहिलेसम्म पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिए । मुस्ताङका पाँच स्थानीय तहमध्ये घरपझोङ, बारागुङ...

-->