म्याग्दी/प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका महावीर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार युवराज रोकाले समर्थन गर्ने घोषणा गरेका छन् । महावप्र पुनले बेनी बजारको वीरेन्द्रचोकमा आयोजना गरेको पत्रकार सम्मेलनमै आएर रोकाले पुनलाई समर्थन...
काठमाडौं/ नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले...
बागलुङ/उत्तर फर्केको फराकिलो फाँट । कात्तिकको अन्तमा पहेँलपुर देखिने धानका बालाले वर्षमा एक पटक फाँट मनमोहक देखिन्थ्यो । हिउँदका महिना सुख्खा, उराठलाग्दो । ठुलो पथ्थरमाथी टक्क बसेको माटोको ढिस्कोमा रहेको काठेखोला गाउँपालिका–४ तंग्रामको पात्लेखेत फाँटको...
बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङको ७९ औँ स्थापना दिवशका अवसरमा बिहिबार प्रभातफेरी तथा पुस्तकालयअन्र्तगत बालविकासमा अध्यनरत बालबालिकाको निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको नेतृत्वमा बिहिबार बिहान पुस्तकालय परिसरबाट निस्केको प्रभातफेरीले बजारका...