आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

कास्कीमा १२० आकांक्षी तर बाक्सा नथापिने

पोखरा/नेकपा एमालेले ११ औं महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोट गर्न १२ सय पार्टी सदस्य भएको निर्वाचन क्षेत्रबाट २ जना खुला, १ जना महिला र १ जना युवा गरी ४ जना महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्ने...

सुल्झेला मध्यपहाडीको सास्ती ?

बागलुङ/सडकको ट्रयाक खुलेको २५ वर्ष भैसक्यो । सडक कालोपत्रे नभएर स्थानीय हैरान छन् । गत महिना बागलुङको काठेखोला गाउँपालिका वडा नंं ५ र ६ का बासिन्दाले यो पटक पनि सडक ठप्प पार्ने चेतावनीबाट पछि...

एमाले बागलुङका ११ जना महाधिवेशन प्रतिनिधी सर्वसम्मत

बागलुङ / नेकपा एमालेको ११औं महाधिवेशनका लागि बागलुङबाट सवै प्रतिनिधी सर्वसम्मत रुपमा चुनिएका छन् । बागलुङको संघिय निर्वाचन क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ४ जना र दलित कलष्टरबाट १...

नेपाली कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश सन्देश सभा मंसिर १४ मा

पोखरा/  विभिन्न १७ वटा बाम घटकबीच एकता भएर बनेको नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १४ गते आइतबारका दिन पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देश सभा गर्ने भएको छ । उक्त पार्टीले आज पोखरामा पत्रकार भेटघाटमार्फत सन्देश...

लेखनाथ निर्माण व्यवसायीको वृक्षारोपण

लेखनाथ/लेखनाथ निर्माण व्यवसायी समितिले पोखरा ३० को खुदीमा रहेको आफनो कार्यालय परिसरभित्र वृक्षारोपण गरेको छ । समितिले भर्खरैमात्र आफनै नाममा जग्गा खरिद गरी निर्माण गरेको भवन वरपर रहेको बाँकी जमिनमा फलफूल र शौन्दर्य दिने खालका...

झलकमान गन्धर्व सारङ्गी पाठशालालाई अन्नपूर्ण एफएमको सहयोग

पोखरा/रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले पोखरा १५ मा रहेको झलकमान गन्धर्व सारङ्गी पाठशालालाई सहयोग गरेको छ । रेडियोले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भमा १२ महिना १२ कार्यक्रमअन्तर्गत पाठशालामा रहेका विद्यार्थीको लागि राष्ट्रिय...

प्रदेश समन्वय परिषद : बैठक नयाँ, माग पुरानै

पोखरा÷विगतकै निर्णयलाई दोहो¥याउँदै प्रदेशले फेरि एकपटक संघसँग माग गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद्को नवौँ बैठकले संघीयता कार्यान्वयनमा देखिएको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै संघीय सरकारलाई पुनः पत्राचार गर्ने निर्णय गरेको हो...

यसअघिका बैठकका निर्णय कार्यान्वयनका लागि संघीय सरकारलाई पुनः अनुरोध गर्ने

पोखरा/  गण्डकी प्रदेश समन्वय परिषद्को विहीबार पोखरामा सम्पन्न नवौ बैठकले यसअघिका बैठकले गरेका निर्णय कार्यान्वयनका लागि संघीय सरकारसंग पुनः अनुरोध गर्ने निर्णय गरेको छ । यसअघि ८ वटा बैठकले गरेका अधिकांश निर्णय संघीय सरकारले...

विद्यार्थीलाई लायन्स पञ्चकोटको कानूनी सचेतना

बागलुङ/लायन्स क्लब अफ बागलुङ पञ्चकोटको आयोजनामा बागलुङको कालीका कन्या माविमा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालय क्षेत्रमा कानूनको अनविज्ञताले धेरै समस्या आउने गरेको, कुलतको समस्या बढेको जस्ता कारणले लायन्त क्लबले कानूनी सचेतना...

कास्की अदालतमा कागजात बुझाउने म्याद थप

पोखरा / जिल्ला अदालत कास्कीले ‘जेन–जी’ आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएका मिसिल कागजात संकलन गर्नका लागि १ महिना म्याद थप गरेको छ ।अदालतले हिजो बुधबारदेखि लागू हुने गरी आगामी पुस १० सम्मका लागि म्याद...

-->