पोखरा / जिल्ला अदालत कास्कीले ‘जेन–जी’ आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएका मिसिल कागजात संकलन गर्नका लागि १ महिना म्याद थप गरेको छ ।अदालतले हिजो बुधबारदेखि लागू हुने गरी आगामी पुस १० सम्मका लागि म्याद...
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा खानी र विश्वविद्यालयसम्बन्धी दुई विधेयक प्रमाणीकरण
पोखरा / गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘गण्डकी विश्वविद्यालय ऐन (पहिलो संशोधन) विधेयक, २०८२’ विहीबार प्रमाणीकरण गरेका छन् । दुवै...
पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा
काठमाडौं / पूर्वसभामुख एवं तत्कालिन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालत पाटनले आजै धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद...
साइबर अपराधमा महिला र बालबालिका बढी पिडीत
बागलुङ/मोबाइल फोनको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढेको र त्यसले महिला र बालबालिकाहरु बढी हिंसामा परेको सरोकारवालाले बताएका छन् । उनीहरुले समाजमा बेमेल बढ्नु र अपराधिक घटना बढ्नुमा समेत मोबाइलको गलत प्रयोग भएको...
नेकपाको मंसिरभित्रै बागलुङमा एकता भेला हुने
बागलुङ/नेपाली कम्युनिष्ट पार्टी बागलुङले मंसिर महिना भित्रै एकता सम्मेलन गर्ने भएको छ । प्रदेश तहको एकता सम्मेलनपछि जिल्ला तहको एकता सम्मेलन गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।
तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट...
त्रिभुवन विश्वविद्यालयको पठनपाठन अब पोखरामै
पोखरा/त्रिभुवन विश्वविद्यालयले अब पोखरामा पनि पठनपाठन सुरु गर्ने भएको छ ।
मंगलबार सम्पन्न त्रिभुवन विश्वविद्यालय सभाले पारित गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा गण्डकी र यसको सेरोफेरोलाई लक्षित गरी त्रिवि च्याप्टर स्थापना गर्ने...
नयाँपुल–कालाखोला जोड्ने पुलको काम थालियो
बागलुङ/कालीगण्डकी करिडोरको कालाखोला र पोखरा बागलुङ राजमार्गको नयाँपुल जोड्ने मोटरेबल पुल बनाउने काम थालिएको छ । गण्डकी प्रदेशको पूर्वाधार विकास निर्देशनालयको ठेक्का सम्झौतामा यो काम थालिएको हो । निर्देशनालयले गत असारमा मुक्तिनाथ अमित संयुक्त...
आजदेखि १ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा
काठमाडौं / नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै आज देखि नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।
साबिककै आकार तथा...
गोठमा आगलागी हुँदा पशुचौपायामा क्षति
बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकास्थित एक गोठमा आगलागी हुँदा पशुचौपायामा क्षति पुगेको छ । बुधबार दिउँसो काठेखोला गाउँपालिका–४ तंग्रामको फाँपरखेत बस्ने ६२ वर्षिय थम बहादुर पुनको गोठमा आगलागी हुँदा पशुचौपायमा क्षति पुगेको हो ।
आगलागीमा परी गोठमा...
बागलुङ एमालेमा ६ जना महाधिवेशन प्रतिनिधीका लागि ३९ जनाको दावी
बागलुङ/ यही मंसिर २७ गतेदेखि हुन गइरहेको नेकपा एमालेको एघारौं महाधिवेशनमा ६ जना प्रतिनिधिका लागि जिल्लामा ३९ जनाकोको दावी परेको छ । बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ ३ जना, महिला तर्फ २...